News Portal

रेडियो सुन्नुहोस्

झिमरुक क्याम्पसको स्ववियू अखिल समाजबादीको नेतृत्वमा सर्वसहमत

झुलेनी नेटवर्क२०८१ फागुन २८
१५८६ पटक
२०८१ फागुन २८

झिमरुक क्याम्पस बाग्दुलामा विप्लव निकट विद्यार्थी संगठन अखिल समाजवादीका कमल रोका क्षेत्री सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।

सर्वसहमतिमा स्ववियू निर्वाचन भएको उक्त क्याम्पसमा सचिव ईश्वर पुन मगर, कोषाध्यक्ष दिपा थापा मगर र सदस्यहरुमा सरिता थापा, सुस्मा नेपाली र जित बहादुर बुढाको उम्मेद्वारी परेको छ ।

प्रत्यक्षतर्फ निर्वाचित हुने पद बराबर नै मनोनयन भएको र समानुपातिक तर्फ पनि सहमतिमा एकल सूची पेश भएको निर्वाचन अधिकृत रुकमिणी अधिकारी बताईन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...