News Portal

रेडियो सुन्नुहोस्

माओवादी केन्द्र ऐरावतीको तेश्रो अधिवेशन सम्पन्न

झुलेनी नेटवर्क२०८१ चैत्र १
११३७ पटक
२०८१ चैत्र १

नेकपा माओवादी केन्द्र ऐरावती गाउँपालिकाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । बिहिबार सम्पन्न अधिवेशनले ४५ सदस्यिय कमिटि निर्वाचित गरेको छ ।

अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णध्वज खड्काले देशको रुपान्तरण, सुशासन र समृद्धिका लागि एकमात्र पार्टी माओवादी केन्द्र रहेको बताए ।

अधिवेशनमा माओवादी नेताहरु नारायण प्रसाद अधिकारी, कृष्ण अधिकारी, नमराज अधिकारी, यज्ञ बहादुर केसी, बुद्ध बस्नेत लगायतले मन्तब्य राखेका थिए । दोर्ण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भिमेश घर्तीले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...