News Portal

रेडियो सुन्नुहोस्

यो मुटुको कुनामा गीत बजारमा आउदै पोस्टर सार्बजनिक , सुरेस र सन्जु ब्यानरमा देखिए

सिखबर संवाददाता
१२६३ पटक

नेपाली गीत संगीतले फरक मोड लिएको छ अहिले पहिले भन्दा गीत संगीतको धेरै अन्तर भएको पाइन्नछ गीत संगीत आजभोलि भिडियो बनाएर युटुबमा राखेपछि युटुबमा धेरै भिउज पायो भने गीत चलेको मानिन्छ तर गीत कस्तो लाइ चलेको भन्ने त्यो दर्सक सोर्ताको हातमा भर पर्छ ।

यदि करोड भिजुजलाइ गीत चलेको मान्ने हो भने अरु गीत लाइ कसरि हामीले चलेको मान्ने तर त्यो सबै कुरा दर्सक सोर्तालाइ छोडिदिनु पर्छ ।

नेपाली गीत संगीतलाइ माया गर्दै आफ्नो कर्मथलो जापान बनाउदै आएका सुरेश तितुङ आफ्नो कला सस्कृति भुलेका छैनन् र भुल्ने पनि छैनन आफ्नो देशको कला जोगाउन आफ्नो कला मार्फत जापानमै भएर पनि आफ्नो काम एकातिर भएपनि अभिनय लाइ पनि निरन्तरता दिएका छन् ।

देसमै दस नाग्रा खियाएर पेटभरी खान लाउन पुग्ने भने देश छोडेर विदेश किन जानु पर्छ र यो लाखौ नेपाली युवाहरुको बाध्यता हो एकातिर बाध्यता भए पनि बिदेसमै भएपनि नेपाली कला गीत संगीत जोगाउदै छन् नेपाली मन भएका कलाकारहरु यहि क्रममा “यो मुटुको कुनामा ” गीत बजारमा आउन लागेको छ ।

सुरेश लामाको समुधुर स्वर,शंकर थापाको संगीत ,लालहाङ्ग लिम्बुको सब्द रहेको गीतलाई उदय राज पौडेलले सगीत सयोजन गरेका छन् गीत चाडै बजारमा आउने निर्माण पक्षले जनाएको छ ।

प्रज्ञा स्टुडियोमा रेकर्ड भएको यो गीतलाइ सम्भु कुमार तन्डुकारले मिकसिङ्ग गरेका हुन् भने गीतको पोस्टर बजारमा आइसकेको छ भिडियो चाडै बजारमा आउने जानकारी रहेको छ भने भिडियो निर्माणको क्रममा निर्देसन ,छ्याकन साथै सम्पादन रोशन कार्कीको रहेको छ ।

नमस्ते तोकियोको प्रस्तुति रहेको “यो मुटुको कुनामा ” चाडै बजारमा तयारीमा रहेको छ दर्जनौ भिडियोमा अभिनय गरेका सुरेश तितुङ र सन्जु अमगैको दमदार अभिनय रहेको छ भिडियो तथा अडियो सुन्न अनि हेर्नको लागि केहि समय प्रतीक्षा गर्नु पर्ने छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...