News Portal

रेडियो सुन्नुहोस्

प्यूठान आउदै गरेको गाडि दुर्घटना, १ को मृत्यु १२ घाईते

सिखबर संवाददाता१० मंसिर, प्यूठान
१०२१ पटक
१० मंसिर, प्यूठान

दाङको घोराहीवाट प्यूठान अाउदै गरेको बस आज बंगलाचुली गाउँपालिका वडा नं ६ बेचेनीमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

ना ३ ख ६५४२ नम्वरको गाडि दुर्घटना हुदा चालकसहित बसमा सवार १२ जना घाइते भएका छन् ।

दिउसो ३ बजेतिर भएको दुर्घटनामा परि झण्डैै २६ वर्षिय पहिचान नखुलेकि महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले बताउनुभयो ।

दुर्घटनाको कारण र मृतकको पहिचान खोजि भैरहेको प्रहरिले जनाएको छ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

शुरविर पण्डित (दारी बा)को टोली प्यूठान आउदै

राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी बा)को टिम प्यूठान आउने भएको छ । जिल्लाको माण्डवी गाउँपालिका...

प्यूठान डान्स आईडल हुँदै

जिल्लामा प्यूठान डान्स आईडल प्रतियोगिता सञ्चालन हुने भएको छ । फागुन ४ गतेदेखि १४ गतेसम्म...

हाम्रो नजर : संघारकै फोहोर देख्दैन प्यूठान नगरपालिका

जिल्लाकै मध्यभागमा रहेको गणतान्त्रिक खेलकुद मैदानको स्टेजमा निर्माण गरिएको शौचालयमा फोहोरको डंगुर थुप्रिदा नजिकै रहेको...

एउटा खेलले मात्र उपलब्धि हासिल गर्न सकिन्न – प्रतिनिधि सभा सदस्य थापा

प्रतिनिधि सभा सदस्य सुर्य थापाले एकपटकको खेलले मात्र उपलब्धि हासिल गर्न नसकिने बताएका छन ।...

सहिदहरुको सम्झानामा कविता वाचन एवम् रक्तदान कार्यक्रम गरी दिवस मनाइयो

प्यूठानमा सहिद दिवसको अवसरमा कविता वाचन एवम् रक्तदान कार्यक्रम भएको छ । सोमबार ६७ औ...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी