News Portal

रेडियो सुन्नुहोस्

फलफुल तथा तरकारी व्यवसायी संघ प्यूठानको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

विमल प्रसाद पाेख्रेल
१७१५ पटक
प्युठान ,फलफुल तथा तरकारी व्यवसायी संघ प्यूठानको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमा प्रमुख अतिथि फलफुल तथा तरकारि ब्यबसायि संघका केन्द्रीय अध्यक्ष खोम प्रसाद घिमिरेले स्थानीय उत्पादनलाई बढी प्राथमिकतादिनु पर्ने बताउनु भएको छ । आफुले नेतृत्व गरेको संस्थाका ब्यबसायिहरुले मानिसको दैनिक आहार भएकोले ताजा सुरक्षित र सरसफाईमा ध्यान दिन आग्रह गर्नु भयो।संस्थाको विधि बिधान मा रहि राज्यको मापदण्ड अनुसार ब्याबसायिले ब्यबसाय संचालन गर्नुपर्ने घिमिरेको भनाई छ । साथै आफुखुसि मनमोर्जि गर्ने ब्यबसायिलाई कार्र्बा्हिको दायरामा लिन सस्थालाई अनुरोध गर्नु भयो ताजा फलफुल प्रयोग गरौ स्वस्थ्य रहौ भन्ने मुल नाराका साथ फलफुल तथा तरकारि ब्यबसायि संघ प्युठानको तेस्रो वार्षिक साधारणसभा मा संघका महासचिब टुकलाल न्यौपानेले संचालन गरेको कार्यक्रममा संघका उपाध्यक्ष वसन्त न्यौपानेले बोल्दै थुप्रै आरोह अबरुध छिचोल्दै चार जनाबाट सुरु गरेको संस्था अहिले तीन सय पचास सदस्य रहेको बताउनु भयो। होटल ब्यबसायि संघ संग आफ्नो संस्थाको नङ र मासु सरह संबध रहेको र आफुहरु उधोग बाणिज्य संघको छाता संगठनका रुपमा तरकारि तथा फलफुल ब्यबसायि संघ रहेको बताउनु भयो साथै स्थानिय तहले आफ्नो ब्यबसायि थिचोमिचोपारेको बताउनु भयो आफ्नो ब्यबसाय गरिबहरुको भएकोले टहराहरुमा संचालन गरेको तर ती टहरा हटाउन स्थानिय तहहरुले अनेक षड्यन्त्रको खेल खेल्न थालेको बताउनु भयो। संस्थाका सल्लाहकार पुणचन्द्र सुबेदिले जटिल पेशा भएकाले अध्ययन अबलोकन गरि ब्यबसाय ब्यबस्थित गर्न जोड दिनु पर्ने बताउनु भयो। होटल ब्यबसायि संघका अध्यक्ष गुन्ज बहादुर थापाले फलफुल ब्यबसायि संघ र होटल ब्यबसायि संघ बिच नङ र मासुको संबध रहेको बताउनु भयो।कार्यक्रममा लुम्बिनी तरकारी तथा फलफुल थोक ब्यबसायि समितिका अध्यक्ष बाबुराम भुसालले संघको स्तरउन्नतिका लागि स्थानीय सरकार संग समोन्वय गर्नु पर्ने बताउनुभयो ।े।सोहि कार्यक्रममा संघले उत्कृष्ट कृर्षककारुपमा प्यु न पा आठ खप्रेङखोला निबासि कृर्षक माधब प्रसाद सर्मालाई नगद रु दुई हजार एक सय सहितसम्मान सरुप पुरस्कृत गरेकोछ सर्माले मौसमि तथा बेमौसमी तरकारि प्युठानको बजारमा उपल्बध गराई सहज बनाएको र अर्गा्निक उत्पादन गरेकोमा पुरस्कृत गरेको संघका अध्यक्ष सुर्य बहादुर भन्डारिले बताउनुभयो ।साथै उत्कृष्ट ब्याबसायिका रुपमा संघका उपाध्यक्ष पदम थापालाई सम्मान गरेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...