News Portal

रेडियो सुन्नुहोस्

हप्ता दिन लगाएर घर जान नदिन र खाना नपाएकालाई खानाको ब्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

सिखबर संवाददाता५ वैशाख काठ्माण्डौं,
१२८० पटक
५ वैशाख काठ्माण्डौं,

प्रधानमन्त्री के.पि शर्मा ओलीले लकडाउनलाई अझै प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।
उहाँले अत्यावश्यक बाहेकका अन्यलाई आवतजावतमा पुर्ण रुपमा बन्द गर्ने बताउनुभयो भएको हो। बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर कोरोनाको पछिल्लो अवस्थाको बिषयमा छलफल गर्नुभएको हो।
बैठकमा पछिल्लो समय हिडेरै मानिसहरु गाउँ जाने क्रम बढेपछि बैठकमा कोरोना सम्बन्धी उच्च स्तरीय समितिले प्रदेश र स्थानिय सरकारसँग समन्वय गरेर सिधै गाउँ लैजाने वा यहि रोक्ने विकल्प पेश गरेको बताईएको छ। तर प्रधानमन्त्री ओलीले लकडाउनलाई प्रभावित हुने गरि उदारता देखाउन नहुने बताउनुभएको छ।
उहाँले कोभिड १९ सम्बन्धी उच्च स्तरीय समितिलाई यदि खान नपाएरै मजदुरहरु घर जान लागेको हो भने जहाँ बसेका छन् त्यहि नै खाना बस्न पुर्याउन व्यवस्था गर्न निर्देशन दिनुभएको हो।
उहाँले स्थानिय सरकार संग समन्वय गर्न र सम्बन्धीत जिल्लाका सांसदहरुको सहयोग लिन उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिनुभएको हो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...