News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा कोरोना संक्रमितको संख्या २४ पुग्यो

सुजाता थापा क्षेत्रीजेष्ठ 30, प्युठान
१०७५ पटक
जेष्ठ 30, प्युठान

शुक्रवार प्युठानमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमित हुनेको संख्या २४ पुगेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाब परीक्षणमा थप २ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित माण्डवी गाउपालिका वडा नं – १ का १ जना वर्ष ३६ र सोही गाउपालिका वडा नं- ४ का वर्ष ४८ दुबै पुरुष रहेका छन।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

शुरविर पण्डित (दारी बा)को टोली प्यूठान आउदै

राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी बा)को टिम प्यूठान आउने भएको छ । जिल्लाको माण्डवी गाउँपालिका...

प्यूठान डान्स आईडल हुँदै

जिल्लामा प्यूठान डान्स आईडल प्रतियोगिता सञ्चालन हुने भएको छ । फागुन ४ गतेदेखि १४ गतेसम्म...

हाम्रो नजर : संघारकै फोहोर देख्दैन प्यूठान नगरपालिका

जिल्लाकै मध्यभागमा रहेको गणतान्त्रिक खेलकुद मैदानको स्टेजमा निर्माण गरिएको शौचालयमा फोहोरको डंगुर थुप्रिदा नजिकै रहेको...

एउटा खेलले मात्र उपलब्धि हासिल गर्न सकिन्न – प्रतिनिधि सभा सदस्य थापा

प्रतिनिधि सभा सदस्य सुर्य थापाले एकपटकको खेलले मात्र उपलब्धि हासिल गर्न नसकिने बताएका छन ।...

सहिदहरुको सम्झानामा कविता वाचन एवम् रक्तदान कार्यक्रम गरी दिवस मनाइयो

प्यूठानमा सहिद दिवसको अवसरमा कविता वाचन एवम् रक्तदान कार्यक्रम भएको छ । सोमबार ६७ औ...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी