News Portal

रेडियो सुन्नुहोस्

खोलामा साईकल खस्यो, २ जना वेपत्ता

सिखबर संवाददाता२३ श्रावण, प्यूठान
७०९ पटक
२३ श्रावण, प्यूठान

प्यूठानको स्वर्गद्वारी नगरपालिका-७ सोत्रेमा साईकल खोलामा खस्दा २ वालक वेपत्ता भएका छन्। माडी नदिमा खसेर साईकलसहित वालक बेपत्ता भएका हुन ।
स्वर्गद्वारी नगरपालिकाका सञ्जोक पार्दे र विपिन गौतम साइकलसहित माडि खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका इन्सपेक्टर बिष्णु पौडेलले जानकारी गराउनुभयो। शनिबार साँझ उनिहरु घर नजिकैको सडकमा साइकल चलाउने क्रममा माडी नदिमा खसेका थिए । उनिहरु गोतामेटोल भीरबाट साईकल सहित करिब एक सय मिटर तल नदिमा खसेका उनिहरुको खोजी भईरहेको छ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

ग्रामिण क्षेत्रमा पहिलो पटक निःशुल्क अल्ट्रासाउण्ड सुरु

ग्रामीण क्षेत्रमा पहिलोपटक निशुल्क अल्ट्रासाउन्ड सेवा सुरु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका वडा न.१...

७० औ विश्व कुष्ठरोग दिवस वाल विद्या माद्यामिक विद्यालय मरन्ठानामा मनाईयो, कुष्ठरोग के हो ?

७० औ विश्व कुष्ठरोग दिवस प्यूठानमा पनि मनाइएको छ । “कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल...

शिक्षकहरुको व्यक्तित्व विकास हुन आवश्यक – नगरप्रमुख योगी

प्यूठान नगरपालिका नगरप्रमुख बिष्णु बहादुर योगीले शिक्षकहरुको व्यक्तित्व विकास गर्न तालिमको आवश्यकता रहेको बताएका छन्...

नौबहिनीमा सीप विकास तालिम सञ्चालन

नौवहिनी गाउँपालिका, प्यूठानले स्थानीय युवाहरुलाई काठको भाँडा वनाउने तालिम दिन थालेको छ । नौबहिनी गाउँपालिका...

तालिममा पाएको शिक्षा व्यबहारमा उर्तान आवश्यक- अध्यक्ष अधिकारी

माण्डवी गाउँपालिका प्युठानको आयोजनामा बुधबार देखि संचालन भएको सामुदायिक र सस्थागत विद्यालयका प्रधानाध्यापकहरुका लागि शिक्षा...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी