News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका विध्यार्थी संगठनद्वारा विद्युत अनियमिततावारे प्राधिकरणको ध्यानाकर्षण

सिखबर संवाददाता११ असोज, प्यूठान
१५०८ पटक
११ असोज, प्यूठान

प्यूठान जिल्लामा क्रियासिल दुई विध्यार्थी संगठनले जिल्लामा भैरहेको विद्युत अनियमिततावारे नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएका छन्।

जिल्लामा भईरहेको विद्युत  अनियमिततालाई अघोसित लोडसेडिङको रुपमा लिदै आवस्यक प्रवन्ध मिलाई विध्युत नियमित गर्न अनेरास्ववियू र नेपाल विध्यार्थी संघले नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रलाई ध्यानाकर्षण पत्र वुझाएको अनेरास्ववियू प्यूठानका जिल्ला संयोजक जाल वहादुर के.सी ले वताउनु भयो।

“विगत केहिदिन देखि विद्युत नियमित आपुर्तिमा सहजता नभएको र यो प्रकारको समस्यालाइ हामिले अघोषित लोडसेडिङका रुपमा लिएका छौं।” ध्यानाकर्षण पत्रमा भनिएको छ-“यथासिघ्र समस्या समाधान गरि प्यूठानी जनतालाई विध्युत आपुर्तीमा सहज रुपमा सेवा प्रवाह गर्नका निम्ति ध्यानाकर्षण गराउदै यस ध्यानाकर्षणलाई बेवास्ता गरेमा त्यसवाट उत्पन्न हुने क्षेतीको जिम्मेवार सम्वन्धित निकाय रहनेछ।”

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...