News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा निर्वाचन दिवसको अवसरमा अन्तरक्रिया

सुजाता थापा क्षेत्रीफाल्गुन ६ प्यूठान,
११०३ पटक
फाल्गुन ६ प्यूठान,

प्यूठानमा ५ औँ निर्वाचन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बिहिबार ५ औँ निर्वाचन दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी खिमराज भुषालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका सरोकारवालाहरुलाई निर्वाचन आचार संहिता बारे जानकारी गराइएको थियो।

जिल्ला निर्वाचन कार्यालय प्यूठानको आयोजनामा भएको कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय प्यूठानका प्रमुख राजन श्रीवास्तवले प्रस्तावित निर्वाचन आचारसंहिता २०७७ वारे जानकारी गराउनु भएको थियो।

कार्यक्रममा उपस्थितले निर्वाचन आचारसंहिता कार्यन्वयनका लागी आचारसंहिताका वुदाहरु स्पस्ट हुनुपर्ने र आयोग चनाखो हुनुपर्ने सुझाव दिएका छन्।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...