News Portal

रेडियो सुन्नुहोस्

दुवै पार्टी विघठन गरी नयाँ पार्टी निर्माण : थापा

सुरज संगम सुनार२३ वैशाख, काठमाण्डौ
१९२० पटक
२३ वैशाख, काठमाण्डौ

नेकपा (माअोवादी केन्द्र)का प्रभावसाली नेता मणि थापाले माअोवादी केन्द्र र एमाले दुवै पार्टी विघठन गरि नयाँ कम्युनिष्ट पार्टी निर्माण गर्न लागिएको बताएका छन्।

अखिल(क्रान्तिकारी) प्यूठान-काठमाण्डौ सम्पर्क समितीको भित्तेपात्रो विमोचन तथा शुभकामना अादानप्रदान कार्यक्रममा वोल्दै थापाले नयां कम्युनिष्ट पार्टी निर्माण गर्न लागिएको र त्यो समानताको अाधारमा हुने बताए।

अखिल क्रान्तिकारी प्यूठान-काठमाण्डौ सम्पर्क समितीले २०७५ को क्यालेन्डर प्रकासित गरेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...