News Portal

रेडियो सुन्नुहोस्

कांग्रेसको चुनाव भएको एकमात्र वडा नौवहिनी ८ मा कस्को मत कति?

झुलेनी नेटवर्क२०७८ भदौ २३
२०६४ पटक
२०७८ भदौ २३

नेपाली काँग्रेसको वडा अधिवेशनमा जिल्लाका ६४ वडामध्ये ६३ वडामा वडा कमिटी र प्रतिनिधिहरु सर्वसहमत रुपमा चयन भए । नौवहिनी गाउँपालिका वर्डा नं ८ मा वडाको नेतृत्व सर्वसहमतिमा निर्वाचित भएपनि खुल्लातर्फका क्षेत्रिय प्रतिनिधिका लागि भने निर्वाचन भएको छ ।

१४ जना उम्मेद्वारका लागि १ सय ३० जनाले मतदान गर्दा सवैभन्दा लोकप्रिय मत धनेश्वर भण्डारीले प्राप्त गरेका छन्। नेपाली काँग्रेसको कोषाध्यक्ष रहेका भण्डारीले ८३ मत प्राप्त गरेको फोप्लिवाट यम व. पुन ले जानकारी दिएका छन्।

नेपाली काँग्रेस पार्टी र भातृसंगठनका नेतृत्वमा पटक पटक नेतृत्व गर्ने भएकाले पनि नौवहिनी ८ मा नेपाली काँग्रेसको निर्वाचनलाई महत्वका साथ हेर्ने गरिन्छ।

यस्तो छ मतपरिणाम:
१) धनेश्वर भण्डारी ८३ मत- विजयी
२) शेर वहादुर पुन ७३ मत- विजयी
३) शिव व पुन ६५ मत- विजयी
४) मुनाराम पुन ६१ मत- विजयी
५) रुकाराम भण्डारी ५४ मत- विजयी
६) ईश्वरी प्र भण्डारी ५३ मत- विजयी
७) श्रिराम भण्डारी ५३ मत- गोलाप्रथामा पराजित
८) पारस भण्डारी ५१ मत- पराजित
९) माधव प्र. भण्डारी ४५ मत- पराजित
१०) कृष्णप्रसाद भण्डारी ३३ मत- पराजित
११) दधिराम भण्डारी २९ मत- पराजित
१२) मधुसुदन भण्डारी २८ मत- पराजित
१३) मधिराम भण्डारी २३ मत- पराजित
१४) वसन्त प्र भण्डारी ९ मत- पराजित

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...