News Portal

रेडियो सुन्नुहोस्

चर्चा बटुल्दै गायक तथा सर्जक किरण बाबु पुनकाे बाचा २ ” जून ताराकाे गाउँमा”

गाेविन्द विश्‍वकर्मा, प्यूठान
१६१५ पटक

नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो बलियो छाप छोड्न सफल गायक एवम् सर्जको नाम हो किरण बाबु पुन जुन नाम लोकदोहोरी गीत संगीतप्रमी श्रोता दर्शकका लागि अत्यन्तै रुचाइएको र प्रिय नाम पनि हो । जुन नामले लोकदोहोरी गीत संगीतलाई समयको विकास सँगै डो¥यादै लोकदोहोरी गीत संगीतलाई कर्म बनाउने स्थापित हुने काम गरेको छ ।
सुरुमा संगीत क्षेत्रमा उनको आगमनले एक सफल अनि फर यूवा सर्जकको आगमन भएको निकै चर्चा चल्थ्यौ र अहिले पनि त्यो स्थिती ्कायमनै छ ।

अरुको भन्दा भिन्नै सृजना दर्शक क्षोताको लागि पस्निे भएकाले नै उनको विभिन्न गीत संगीतहरुले सांगितिक बजार तताइरहेका छन । यस्तै चर्चित गीतको सूचिमा परेको धेरैले अत्यन्तै मन पराएको गीत हो बाचा जुन गीतको बहुचर्चाका कारण सर्जक पुनले त्यही बाचा गीतको दोस्रो भाग यतिवेला सांगीतिक बजारमा ल्याउनु भएको छ ।

भारतीय चर्चित गायिका सञ्जीवनी र किरण बाबु पूनको आवाज रहेको यस गीतको शब्द संगीत सृजना उनै सर्जक पूनले गर्नुभएको छ । अप्सना थापा र प्रेम थापाको शसक्त अभियन प्रस्तुत भएको यस गीतको निर्देशन बाबु राजा केसी उज्ज्वले गर्नुभएको छ । भने छायांकन शम्भु चालिसेले गर्नुभएको छ ।

नवीन घर्तीमगरको सम्पादन रहेको यस म्यूजिक भिडियोको बजार व्यवस्थापन कृष्ण फिल्म्सले गरेको छ । छितिज पारी उनको वस्तीमा, यो मार्मिक शन्देश, म पूजा गर्छु मायाँको, लगाएत गीतवाट करौडौ दर्शक श्रोताको मन जितेका गायक एवम् सर्जक पुनले केही महिना अगाडि बाचा गीतले सफलता पाए संगै उनले यो गीत बजारमा ल्याएका हुन । यो गीतले पनि विगतका दिनहरुका गीतले जस्तो दर्शक श्रोताको मायाँ पाओस् हाम्रो तर्फवाट शुभकामना ।

भिडियाे :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...