News Portal

रेडियो सुन्नुहोस्

एमाले मल्लरानीको आरोप : असफल राजमो नेतृत्वले गाउँपालिका पछी पर्यो

झुलेनी नेटवर्क
३६३ पटक

नेकपा एमाले मल्लरानी गाउँपालिका कमिटीले असफल राष्ट्रिय जनमोर्चा नेतृत्वले मल्लरानी गाउँपालिका विकास निर्माण लगायतमा गतिविधिमा पछी परेको आरोप लगाएको छ ।

जिल्ला सदरमुकाम रहेको मल्लरानी गाउँपालिकालाइ नागरिक प्रति जवाफदेहिता, पारदर्शिता, शुसासन लगायत प्रशासनिक क्षेत्रमा अपेक्षाकृत कार्य गर्न नसकेको एमाले मल्लरानी कमिटीले बिज्ञप्ति मार्फत ध्यानाकर्ण गराएको हो ।

बिहिवार सचिव नोमराज पौडेलद्वारा हस्ताक्षरित प्रेश बक्तव्य जारी गर्दै कमिटीले गाउँपालिकामा जनचाहना अनुरुप काम नहुँदा नागरिकको अधिकारका लागि जिम्मेवार भएर लाग्न सुझाएको हो ।

बिज्ञप्तिको पुर्ण पाठ हेर्नुहोस ।

प्रतिकृया दिनुहोस्

गठबन्धन पछि नवनियुक्त ३ मन्त्रीले लिए शपथ

नवनियुक्त ३ जना मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा माओवादी केन्द्रबाट...

नयाँ गठबन्धनमा मन्त्रालय र सिट बाँडफाँटको टुङ्गो लगाउन चार सदस्यीय कार्यदल बन्यो

नयाँ गठबन्धनले मन्त्रालय र सिट बाँडफाँटको टुङ्गो लगाउन चार सदस्यीय कार्यदल बनाएको छ । जसमा...

सरुमारानीमा मुल्यांकन कार्यविधिहरुको अभिमुखिकरण कार्यक्रम सुरु

सरुमारानी गाउँपालिकामा स्थानीय तहमा लागु भएका विभिन्न मुल्यांकन कार्यविधिहरुको अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।...

तरकारी खेतीमा रमाउँदै शारदा

प्युठान नगरपालिका ४ ढाँडखोलाकी शारदा सापकोटाले कृषि खेती गर्न थालेको करिब ३ बर्ष भयो ।...

व्यवसाय प्रवद्र्धन, नेतृत्व विकास र उत्पे्ररणा सम्बन्धी २ दिने तालिम जुम्रीमा सुरु

व्यवसाय प्रवद्र्धन, नेतृत्व विकास र उत्पे्ररणा सम्बन्धी २ दिने तालिम प्यूठानमा सुरु भएको छ ।...