News Portal

रेडियो सुन्नुहोस्

नेकपा माओवादी केन्द्र प्युठान नगरपालिकाको अध्यक्षमा बिष्णु योगी

सुजाता थापा क्षेत्री२०७८ मंसिर ११ प्युठान
९६४ पटक
२०७८ मंसिर ११ प्युठान

नेकपा माओवादी केन्द्र प्युठान नगरपालिकाको अध्यक्षमा बिष्णु योगी सर्वसम्मत निर्वाचित भएका छन । शनिबार सम्पन्न नगरपालिकाको प्रथम नगर अधिवेशनबाट योगीको अध्यक्षतामा उपाध्यक्ष सुनधारा केसि, हरी बि. एम., मुकेश थापा, सचीव सुमनराज श्रेष्ठ, सहसचीव आकाश घर्ती र कोषाध्यक्ष शुनिल सापकोटा सहित ६५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।  माओवादी केन्द्र प्यूठान नगर कमिटिको प्रथम सम्मेलनको उद्घाटनको अवसरमा कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य एवं लुम्विनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का ,जिल्ला संयोजक कृृष्ण अधिकारी (प्रकाश),लुम्विनी प्रदेश सचिवालय सदस्य एवं प्यूठान नगरपालिका इन्चार्ज कृष्ण घिमिरे ,केन्द्रीय लेखा आयोग सदस्य मदन बहादुर के.सी. ,प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपति लगायतले सम्बोधन गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...