News Portal

रेडियो सुन्नुहोस्

झुलेनि पोष्ट
११५४ पटक

प्युठान उद्योग वाणिज्य संघको २४ अौ साधारण सभा तथा ११ ओ अधिवशेन सदरमुकाम खलंगामा सुरू भएको छ । जिल्ला समन्वय समतिको सभाहलमा संघको साधारण सभा चलिरहेको छ । सभाको मञ्चमा अतिथि भरिएका छन भने हलमा सहभागी कमि छन । अधिवेशन निर्वाचन प्रक्रियाबाट सम्पन्न हुने भएकाले हल सुनसान जस्तै छ । बाहिर निर्वाचन स्थल भने भरि भराउ छ । मतदाताहरू भरिएका छन । निर्वाचनमा मतदाता होमिएकाले हलमा सहभागी न्यून रहेका हुन । पदाधिकारि चयनका लागि ५ वटा पदमा निर्वाचन चलिरहेको छ ।                                     

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा जिप दुर्घटना, दश जना घाइते

प्यूठानमा सुमो जिम दुर्घटना हुँदा १० जना घाइते भएका छन् । आइतबार दिउसो भालुवाङ–प्यूठान सडक...

चीनको भूकम्पप्रति नेकपा अन्तर्राष्ट्रिय विभागद्वारा दुःख व्यक्त

नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले चीनमा गएको भूकम्पले निम्त्याएको क्षतिप्रति दुख व्यक्त गरेको छ ।...

नागबेली सहकारीको सातौँ वार्षिक साधारण सभा सम्पन्न

नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्यूठान नगरपालिका...

फोनिज प्यूठानको अध्यक्षमा तेजेन्द्र बुढा मगर निर्वाचित

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्यूठानको अध्यक्षमा तेजेन्द्र बुढामगर निर्वाचित भएका छन् । शनिवार...

भिरबाट लडेर ढाड भाँचिएपछि उपचारमा समस्या

भिरबाट लडेर कार्यालय सहयोगिको ढाड भाँचिएपछि उपचारका लागि विद्यालयका प्रधानाध्यापकको नेतृत्वमा चन्दा संकलन थालिएको छ...