News Portal

रेडियो सुन्नुहोस्

उद्योग वाणिज्य संघ प्युठानको अधिवेशन : १०१६ मत खस्यो

झुलेनि पोष्ट
९७९ पटक

प्युठान उद्योग वाणिज्य संघको ११ ओ अधिवेशन अन्तर्गत शनिवार सम्पन्न मतदानमा १ हजार १६ मत खसेको छ । संघको पदाधिकारि चयनका लागि कुल १ हजार ६ सय ४५ मतदाता थिए ।
अध्यक्ष पदका लागि यज्ञ बहादुर खत्रि र पशुपति नारायण नकर्मि, वरिष्ठ उपाध्यक्ष पदमा प्रमोद पोख्रेल र कृष्णभक्त गिरि, महासचिव पदमा सन्देश आचार्य र पुर्ण चन्द्र सुवेदी, सह सचिव पदमा सुर्यचन्द्र खनाल र गोबिन्दराज पोख्रेल, कोषाध्यक्षमा ऋषिराम अधिकारी र झपेन्द्र शर्माको उम्मेद्वारि परेको छ ।
खसेको मतअनुिार गाउपालिका अन्तर्गत निम्नअनुसार रहेको ।
बस्तुगत सदस्य १०, झिमरुक गाउपालिका १२७, नाैबहिनि गाउपालिका ७३, गाैमुखि गाउपालिका ६९, सरुमारानि गाउपालिका ३८, माण्डवि गाउपालिका ४९, ऐरावति गाउपालिका ५३, मल्लरानि गाउपालिका १५७, स्वर्गद्वारी नगरपालिका ९४, प्युठान नगरपालिकाबाट ३४४ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...