News Portal

रेडियो सुन्नुहोस्

एमालेलाई गठबन्धनको नाउँमा घेरा हाल्न खोज्नुु दिवा सपना : ज्ञवाली

झुलेनी नेटवर्क२०७८ पुष २३, प्यूठान
९१३ पटक
२०७८ पुष २३, प्यूठान

नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई बिभिन्न गठबन्धनको नाउँमा घेरा हाल्न खोज्नुु दिवा स्वपना भएको पार्टी उप महासचिव प्रदिप ज्ञवालीले टिप्पणी गरेका छन् । एमाले प्यूठानको नवौ उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै ज्ञवालीले एमालेसँग एक्लै भिड्न नसक्ने औकात नभएपछि गठवन्धनको नाउँमा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाए ।

मुलुकमा सहि दिशा निर्देश गरेको एमालेलाई घेराबन्दि गर्न खोजिएपनि उनीहरुको सपना कहिल्यै पुुरा नहुने उनको जिकिर छ । कम्युुनिष्ट आन्दोल समाप्त पार्न, रातो झण्डालाई ओइलाइन खोज्ने दक्षिणन्धी अवसरबादहरु आफै समाप्त भएर उनको ठोकुवा छ । जनसरोकारका विषयमा काम गरीरहेको सरकारलाई ढालेर चार दिशाका शक्ति मिलेर बनेको गठबन्धन चुनाव हुुनुुको केहिँ दिन अघि मात्र टिक्ने उनले टिप्पणी गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...