News Portal

रेडियो सुन्नुहोस्

नेकपा एमाले प्यूठानको नवौं अधिवेशन ः मतगणना सुरु

झुलेनी नेटवर्क२०७८ पुस २६
८९६ पटक
२०७८ पुस २६

नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्यूठानको नेतृत्वको पदाधिकारीका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । नेकपा एमाले पार्टी कार्यालय उमेश स्मृती प्रतिष्ठान विजुवार प्यूठानमा मतगणना सुरु भएको हो ।

आइतवार साँझ सम्पन्न भएको निर्वाचनको मतगणना सोमवार बिहानदेखि सुरु भएको निर्वाचन नवौं अधिवेशन निर्वाचन मण्डलले जनाएको छ । कुल ५ सय ३७ मतदाता मध्ये ५ सय १० मत खसेको छ । अध्यक्ष पदका लागि नेहरसिंह के.सी. र बिजयविराज प्रतिष्पर्धामा छन् ।

उपाध्यक्ष पदमा मुक्ति पोख्रेल र झगबहादुर विश्वकर्मा, सचिव नेगनसिंह कुवर र माधव शर्मा, उपसचिव पदमा दिपा घर्ति, श्रीधर रोका र बिनोद ओली प्रतिष्पर्धामा रहेका छन् ।

पदाधिकारी र दलित सदस्य बाहेक अन्य सदस्यमा सबै निर्विरोध निर्वाचित भइसकेका छन् । अधिवेशनको खुल्ला सत्र शुक्रवार सम्पन्न भएको हो भने बन्द शत्र शनिवार भएको थियो ।

केन्द्रीय कमिटी, केन्द्रीय निर्वाचन विभागले गरेको परिपत्र अनुसार ९० सदस्यीय जिल्ला कमिटी गठन गर्ने व्यवस्था रहेको छ ।

सर्वसम्मत निर्वाचित हुने सदस्यहरु 

गौमुखी गाउँपालिका :
१) लालबहादुर खत्री
२) टुकबहादुर केसी
३) रतिमान राना
४) मानबहादुर थापा मगर
५) तिलक हमाल
६) ज्ञानु के.सी.
७)

झिमरुक गाउँपालिका :
८) चन्द्रकुमार क्षेत्री महतरा
९) मेघबहादुर नेपाली
१०) दधिराम पोख्रेल
११) केशर बहादुर थापा
१२) विरेन्द्र गिरी
१३) चन्द्रा कुमारी रायमाझी
१४) देवा गिरी
१५) शारदा पोख्रेल

नौबहिनी गाउँपालिका :
१६) बलबहादुर केसी
१७) शेरबहादुर सेन
१८) इश्वर कुमार थापा
१९) डिलबहादुर थापा
२०) विनोद भण्डारी
२१) जुक्मा पुनमगर
२२) ज्ञानी गिरी
२३) प्रतिभा रिजाल

प्यूठान नगरपालिका :
२४) प्रमोद खड्का
२५) प्रनिर अधिकारी
२६) नविन कुमार श्रेष्ठ
२७) केदारमान कक्षपती
२८) दिपेन्द्र केसी
२९) लछुमन भण्डारी
३०) भगवति खड्का
३१) पार्वता आचार्य
३२) नारायणी पौडेल
३३) कल्पना गिरी

मल्लरानी गाउँपालिका :
३४) पशुपती नारायण नकर्मी
३५) रामचन्द्र केसी
३६) भिमबहादुर थापा
३७) गरिमा पौडेल
३८) राधिका खड्का

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...