News Portal

रेडियो सुन्नुहोस्

श्रीमतीले धकेल्दा लडेर श्रिमानको मृत्यु

झुलेनी नेटवर्क२०७८ पुष ३०, प्यूठान
७४० पटक
२०७८ पुष ३०, प्यूठान

दाङमा श्रीमतिले धकेल्दा लडेर श्रीमानको मृत्यु भएको छ। राप्ती राउँपालिका २ कटेसनाला रामनगरमा बाटो माथिबाट श्रिमतीले धकेल्दा श्रीमानको मृत्यु भएको हो। स्थानिय मनकला कुमालले वाटोको ढिकवाट धकेल्दा उनका श्रिमान ४५ वर्षिय हेमराज कुमालको मृत्यु भएको हो।

आफुले हल्का धकेलेको मनकलाले स्विकार गरेको स्थानिय प्रत्यक्षदर्शिले वताएका छन्। कृषि सडकवाट लडेका हेमराज वराखुट्टी प्रगन्ना सिचाई कुलोमा ठोकिन पुगेका थिए।

प्रतिकृया दिनुहोस्

मगर दिवसको अवसरमा प्युठानका ४ स्थानीय तहले दिए बिदा

मगर दिवसको अवसरमा प्युठानका ४ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । फागुन १५ गते...

दादुरा–रुवेला खोप अभियान २०८० को प्यूठानमा शुभारम्भ

दादुरा–रुवेला खोप अभियान २०८० औपचारिक रुपमा शुभारम्भ गरिएको छ । प्यूठानमा जिल्ला खोप समन्वय समिति...

किसानले मोहियानी हक नपाएपछि सडक मै सुते

प्यूठान, स्वर्गद्वारी आश्रम प्युठानको नाममा दर्ता स्रेस्ता कायम भई दाङमा रहेको ७ सय ५३ बिगाहा...

विद्युत माग्दै स्याउलीवाङबासी विद्युत प्राधिकरणमा डेलिगेशन

प्यूठानको दुर्गम मानिने नौबहिनी गाउँपालिका –१ स्याउलीवाङका स्थानीयबासीहरु सयम मै विद्युत लाइन बिस्तार नभएर समस्या...

७ करोड ऋणमा खानेपानी कार्यालय, योजनाहरु अलपत्र

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठान अन्तर्गतका योजनाहरुमा प्रयाप्त बजेट नआएका कारण भुक्तानीमा समस्या...