News Portal

रेडियो सुन्नुहोस्

प्यूुठान नगरपालिकाको शिक्षा शाखामा लगाइएको ताला खोलियो

झुलेनी पोष्ट२०७८ फागुन १८
१३४७ पटक
२०७८ फागुन १८

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन प्यूठानले प्यूठान नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा गत माघ २७ गतेदेखि लगाएको ताला बुधबारदेखि खुलेको छ ।

प्यूठान नगरपालिका र अनेरास्ववियुबिच ताला खुलाउने बिषयमा सहमति भएपछि ताल खुलाइएको हो ।

अनेरास्ववियु लगायत शिक्षा सम्बद्ध सरोकारवालाहरुबिच शैशिक गुणस्तर सम्बन्धमा सहकार्य गर्ने, नगरपालिकाले शिक्षा सम्बन्धि गतिविधिहरु गर्दा शिक्षा ऐन तथा प्रचलित कानूनको पूर्ण पालन गर्ने गराउने, विद्यालयहरुको शैक्षिक सुधारका लागि शैक्षिक सत्र सुरुहुनु अगावै सबै सरोकारवाहरुबिच अन्तरक्रिया गर्ने, नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कामकाजमा रहेका मा.शि.(द्वितीय) विष्णुप्रसाद पोखरेललाई आफ्नै दरबन्दिमा काजफिर्ता गर्ने सहमती भएपछि प्यूठान नगरपालिकामा लगाइएको ताला खोलिएको अनेरास्ववियु प्यूठानका अध्यक्ष जाल बहादुर क्षेत्रीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...