News Portal

रेडियो सुन्नुहोस्

मोटरसाइकलको ठक्करबाट घाइते भएका रन बहादुरको बाटोमै मृ*त्यु : घटनाको पछिल्लो अपडेट

हेमन्त पाठक२०७८ फागुन २०
१०८५ पटक
२०७८ फागुन २०

प्यूठान नगरपालिका–७, पुण्यखोलामा मोटरसाइकलले ठक्कर दिदा घाइते भएका रन बहादुर घर्तिको बाटोमै मृत्यु भएको छ ।

उनको प्यूठान अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल जादै गर्दा बाटोमै मृत्यु भएको छ ।

बिजुवारबाट बाग्दुला तर्फ जादै गरेको लु ५७ प ३३४६ नम्बरको मोटरसाइकलले पूण्यखोला निबासी उनलाई दिउँसो करिब ३ बजेको समयमा ठक्कर दिएको हो ।

ठक्कर दिने मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको छ । मोटरसाइकल चालक फरार रहेका छन् । घाईतेका आफन्तले मोटरसाइकल चालकलाई पक्राउ गरी कानुनी कारवाहीका लागि माग गरेका छन् ।

उनीहरुले अहिलेसम्म उचित क्षतिपुर्तिको माग राख्दै पुख्यखोला क्याम्पस अगाडी चक्काजाम गरेका छन् । मोटरसाइकल चालकलाई छिटोभन्दा छिटो कानुनी दायरामा लिन आफन्तहरुको माग रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...