News Portal

रेडियो सुन्नुहोस्

नेपाल रेडक्रस सोसाईटी बिजुवार उपशाखाको सभापतिमा लोकमणी भण्डारी चयन

झुलेनी नेटवर्क२०७८ चैत्र १२, प्यूठान
१३६५ पटक
२०७८ चैत्र १२, प्यूठान

नेपाल रेडक्रस सोसाइटी बिजुवार उपशाखाको १७ औं अधिवेशनले लोकमणी भण्डारीलाई सभापति चयन गर्दै नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार बिजुवार स्थित कालिका विकास केन्द्रको सभाहलमा भएको अधिवेशनले सभापति सहित ११ सदस्य नयाँ समिति सर्वसहमत रुपमा निर्वाचित गरेको हो ।
जसको उपसभापति राधादेवि केसी,सचिब निरज सुबेदी, कोषाध्यक्ष प्रदिप कर्मचार्य,उप सचिब मोहन सुबेदी, उप कोषाध्यक्ष पुरुषोतम रिजाल, महिला सदस्य सरस्वती श्रेष्ठ, सदस्यहरु राजकुमारी श्रेष्ठ, केशव पाण्डे, शुशिल कर्मचार्य र खिमप्रसाद पार्धे रहेका छन् ।
साथै अधिवेशनको अवसर पारेर जिल्ला अस्पताल बिजुवारमा निर्मत उपशाखाको भवन निर्माण गर्नमा आर्थिक सहयोग गर्ने १सय४७ जनालाई सम्मान गरिएको नव निर्वाचित सभापति लोकमणी भण्डारीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...