News Portal

रेडियो सुन्नुहोस्

यस वर्ष पनि कल्पना कुसुमकाे तीज गीत “सङगिनी” सार्वजनिक भिडियाे सहित

गाेविन्द विश्‍वकर्मा, प्यूठान
१८४० पटक

हरेक वर्ष नेपाली नारिहरुकाे महान पर्व हरितालिका तीज भित्रिने गर्दछ । हरेक वर्षका तीजलार्इ संगीतमय बनाउन काेमल सरकी धनी अनुशासित गायिका कल्पना कुसुमले तीजका गीत दर्शक श्राेताकाे लागि पस्कने गर्दछिन विगतकाे वर्ष झै यस वर्ष पनी उनै गायिका कुसुमकाे अत्यन्तै मिठाे गीत बजारमा सार्वजनिक भएकाे छ ।
गायिका कुसुमकाे सुमधुर अावाज वरिष्ठ गीतकार राजकुमार वगरकाे उत्कृष्ट शब्द सिर्जना राेहित सुवेदीकाे संगीत सृजनामा तयार पारिएकाे “संगिनी” नामक तीज गीतकाे निर्देशन निकेश खड्काले गरेका छन भने काेरियाेग्रफर राजिव समरले गरेका हुन । उत्तम हुमागाइले छायांकन गरेकाे यस म्यूजिक भिडियाेकाे सम्पादन विकास धमलाले गरेका हुन ।

उषा खड्की र दिलसा रानी खनालकाे जाेडदार अभियन यस गीतमा देख्न सकिन्छ । गीत सार्वजनिक भएक लगत्तै हामी सँग संक्षिप्त कुराकानी गर्दै अाफूले विगत केही वर्ष देखि निरन्तर दर्शक श्राेताकाे लागि सांगितिक काेशेली पस्किदै अाएकाे र सफल पनि भएकाे हुदाँ यस गीतलार्इ पनि विगतका सृजनाहरु जस्तै सबैले मायाँ गरिदिने विश्‍वास एवम् अाशा व्यक्त गरेकी छिन । गीतले सबैकाे मन जिताेस शुभकामना ।
भिडियाे:

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...