News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : फाँट जोगाउन परेन कसैको नजर

झुलेनी नेटवर्क२०७९ जेठ ११ प्यूठान
१५१६ पटक
२०७९ जेठ ११ प्यूठान

प्यूठानमा केही वर्ष अघिसम्म मुरी/रोपनीमा बेचबिखन बेचिने गरिने झिमरुक फाँटको खेत हिजोआज हात, मिटरमा बिक्रि वितरण हुँदै आइरहेको छ । मानो रोपी मुरी फल्ने खेति योग्य जमिन प्लटिङ गरी घडेरी बनाएर बेच्ने क्रम रोकिएको छैन् । पहाडबाट बसाईसराई गरि बेसी झर्ने र बिदेशबाट कमाएर ल्याएको पैसाले सबैभन्दा पहिले किन्न भनेकै घडेरी बनेको छ । किसानसँग खेत वा बारी किनेर हातमा कित्ता काट गरेर घडेरीहरु धमाधम बन्ने क्रम जारी छ । सरकारले जग्गा जमिनको कित्ता काट रोकेको छ तर अनेक विकल्प अपनाएर बिक्री भने रोकिएको छैन् ।
बाग्दुला, बिजुवार, टारी, जुम्री तथा क्वाडी बजार क्षेत्र नजिक भएका ठाउँहरुमा खेती योग्य जमिन प्लटिङका कारण दिनानुदिन मासिदै गएको छ । खेती योग्य जमिन प्लटिङमा परिणत हुनु, खेती गर्ने व्यक्तिहरु बिदेश जानुका कारण वर्षेनी खेती योग्य जमिन मासिदै गएको हो । मानो रोपेर मुरी दिने खेतलाई घडेरीमा रुपान्तरण गरेर दिनानुदिन खेत मासिनाले जिल्लाका गम्भिर खाद्य संकट पर्न सक्छ । विकास आजलाई मात्र होइन भोलीलाई पनि चाहिन्छ । झिमरुक फाँट रोगाउन तर्फ सरोकारवाला निकायको नजर परोस् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...