News Portal

रेडियो सुन्नुहोस्

विपन्नहरुका लागि मर्यादा किट र किशोरी किट वितरण

झुलेनी नेटवर्क२०७९ जेठ १३, प्यूठान
१४५१ पटक
२०७९ जेठ १३, प्यूठान

विपन्न महिला तथा किशोरीहरुका लागि दैनिक उपभोग्य बस्तुहरु रहेको मर्यादा किट र किशोरी किट एक कार्यक्रमका वीच वितरण गरिएको छ ।

मल्लरानी गाउँपालिका वडा नं. ३ मा रहेका १० जना विपन्न महिला तथा किशोरीहरुका लागि सामग्री शुक्रबार वितरण गरिएको हो । राष्ट्रिय अपांग सेवा संघ प्यूठानको समन्वय तथा सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलबस्तु र यु.एन्. एफ्. पि. ए.को सहयोगमा १० सेट सामग्री वितरण गरिएको हो । विपन्न महिला तथा किशोरीहरुलाई ३ नं. वडा अध्यक्ष नोमराज पौडेल र महिला तथा किशोर किशोरी लक्षित कार्यक्रमको सुपरभाइजर निस्ता थापाले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।

मर्यादा किट र किशोरी किटले विपन्न महिला तथा किशोरीका लागि अत्यावश्यक रुपमा चाहिने साम्रगी भएकोले उहाँहरुलाई आपतको वेला सहज हुने उदेश्यका साथ सामग्री हस्तान्तर गरिएको कार्यक्रम सुपरभाइजर थापाले बताउनुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...