News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को निति,कार्यक्रम तथा बजेट प्रस्तुत भैरहेको छ ,अन्य पालिकाको कहिले ?

झुलेनी नेटवर्क२०७९ असार,८ प्यूठान
४७० पटक
२०७९ असार,८ प्यूठान

मल्लरानी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८०निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिरहेको छ । जिल्लाको सरुमारामनी गाउँपालिकाले पनि असार १० गते आफ्ना निती,कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने जनाएको छ । यता गौमुखी गाउँपालिका पनि निती ,कार्यक्रम तथा बजेट वनाउन मै व्यस्त रहेको पालिकाका उपप्रमुख महाविर रानाले जानकारी दिए ।
त्यस्तै जिल्लाका अन्य पालिकाका जनप्रतिधीहरु पालिकामा निती,कार्यक्रम कस्ता ल्याउने भन्ने विषयमा छलफल गरिरहेका छन ।

 

प्रतिकृया दिनुहोस्

गौमुखीमा भएको मानसिक स्वास्थ्य शिविरबाट ९५ जनाले सेवा लिए

निःशुल्क विशेषज्ञ मानसिक रोग सम्बन्धि स्वास्थ्य शिविर गौमुखी गाउँपालिकामा सम्पन्न भएको छ । गौमुखी गाउँपालिकाको...

गणतन्त्र आएपनि जनताको समस्या जस्ताको त्यस्तै

१७ औं गणतन्त्र दिवस प्यूठानमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा प्यूठानको खलंगामा...

पौडेल बंश महासंघ लुम्बिनी प्रदेशको पहिलो बैठक स्वर्गद्धारीमा सम्पन्न

प्यूठान, पौडेल बंश महासंघ लुम्विनी प्रदेश कमिटीको पहिलो बैठक प्यूठानको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल...

कालिबहादुर के.सि. को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

सामाजिक अगुवा तथा बौद्धिक ब्यक्तित्व काली बहादुर के.सी.को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।...

माण्डवी ३ मा निशुल्क कम्प्यूटर तालिम सञ्चालन

माण्डवी गाउँपालिका ३ मा ३ महिने निशुल्क कम्प्यूटर तालिम सञ्चालन भएको छ । वडामा गठन...