News Portal

रेडियो सुन्नुहोस्

कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई १/१ लाख राहत दिइने

सुजाता थापा क्षेत्री२०७९ श्रावण ०४, प्युठान
३४३ पटक
२०७९ श्रावण ०४, प्युठान

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारहरुलाई राहत प्रदान गरिने भएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको प्रदेश सरकार (मन्त्रीपरिषद्)ले मिति २०७७ जेठ २० को गरेको निर्णय अनुसार कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई राहत स्वरुप प्रति मृतक १/१ लाखका दरले रकम प्रदान गर्ने भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

गठबन्धन पछि नवनियुक्त ३ मन्त्रीले लिए शपथ

नवनियुक्त ३ जना मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा माओवादी केन्द्रबाट...

नयाँ गठबन्धनमा मन्त्रालय र सिट बाँडफाँटको टुङ्गो लगाउन चार सदस्यीय कार्यदल बन्यो

नयाँ गठबन्धनले मन्त्रालय र सिट बाँडफाँटको टुङ्गो लगाउन चार सदस्यीय कार्यदल बनाएको छ । जसमा...

सरुमारानीमा मुल्यांकन कार्यविधिहरुको अभिमुखिकरण कार्यक्रम सुरु

सरुमारानी गाउँपालिकामा स्थानीय तहमा लागु भएका विभिन्न मुल्यांकन कार्यविधिहरुको अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।...

तरकारी खेतीमा रमाउँदै शारदा

प्युठान नगरपालिका ४ ढाँडखोलाकी शारदा सापकोटाले कृषि खेती गर्न थालेको करिब ३ बर्ष भयो ।...

व्यवसाय प्रवद्र्धन, नेतृत्व विकास र उत्पे्ररणा सम्बन्धी २ दिने तालिम जुम्रीमा सुरु

व्यवसाय प्रवद्र्धन, नेतृत्व विकास र उत्पे्ररणा सम्बन्धी २ दिने तालिम प्यूठानमा सुरु भएको छ ।...