News Portal

रेडियो सुन्नुहोस्

सरुमारानी गाडी दुर्घटना पछिल्लो अपडेट

झुलेनी नेटवर्क२०७९ भाद्र ६, प्यूठान
३८४ पटक
२०७९ भाद्र ६, प्यूठान

प्यूठानमा विङ्गर गाडी हुँदा १ जना गम्भीर घाईते भएका छन् । भने, थप ६ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

दाङको भालुवाङबाट प्यूठान बाग्दुला तर्फ आउदै गरेको लु २ ख ३५६९ नम्बरको विङ्गर गाडी सरुमारानी गाउँपालिका वडा नं.४ कुडुलेमा दुर्घटना भएको हो ।

घाइतेहरुलाई उपचारका लागि दाङको भालुवाङ पठाइएको छ । गाडीमा चालक सहित १४ जना सवार रहेका थिए । गाडीको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको भनाई छ । गाडी सडकबाट करिब २० मिटर तल खसेको थियो ।

प्रतिकृया दिनुहोस्

गौमुखीमा भएको मानसिक स्वास्थ्य शिविरबाट ९५ जनाले सेवा लिए

निःशुल्क विशेषज्ञ मानसिक रोग सम्बन्धि स्वास्थ्य शिविर गौमुखी गाउँपालिकामा सम्पन्न भएको छ । गौमुखी गाउँपालिकाको...

गणतन्त्र आएपनि जनताको समस्या जस्ताको त्यस्तै

१७ औं गणतन्त्र दिवस प्यूठानमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा प्यूठानको खलंगामा...

पौडेल बंश महासंघ लुम्बिनी प्रदेशको पहिलो बैठक स्वर्गद्धारीमा सम्पन्न

प्यूठान, पौडेल बंश महासंघ लुम्विनी प्रदेश कमिटीको पहिलो बैठक प्यूठानको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल...

कालिबहादुर के.सि. को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

सामाजिक अगुवा तथा बौद्धिक ब्यक्तित्व काली बहादुर के.सी.को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।...

माण्डवी ३ मा निशुल्क कम्प्यूटर तालिम सञ्चालन

माण्डवी गाउँपालिका ३ मा ३ महिने निशुल्क कम्प्यूटर तालिम सञ्चालन भएको छ । वडामा गठन...