News Portal

रेडियो सुन्नुहोस्

२० युनिट भन्दा कम महशुल गाउँपालिकाले तिरिदिन थाल्यो

झुलेनी पोष्ट२०७९ भदौ १०, प्यूठान
८८९ पटक
२०७९ भदौ १०, प्यूठान

सरुमारानी गाउँपालिकाले २० युनिट भन्दा कम विद्युत महशुल आउने घरपरिवारको विद्युत शुल्क तिरिदिने भएको छ । गाउँपालिकाले शुक्रबार सुचना जारी गर्दै विद्युतको सहज र सरल पहुचँ स्थापित गर्नका लागि गाउँपालिकाको वार्षिक निती तथा कार्यक्रम अनुसार जनताको २० युनिट भन्दा कम विद्युत महशुल गाउँपालिकाले तिरिदिने जनाएको छ ।

सरुमारानी गाउँपालिका र वुटवल पावर कम्पनी÷झिमरुक जल विद्युत केन्द्रविच गाउँवासीको विद्युत महशुल तिरिदिने सम्झौता भईसकेकाले गत साउनदेखी जनताको २० युनिट भन्दा कम विद्युत महशुल तिरिदिन थालेको गाउँपालिकाले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणको विद्युत प्रयोग गरेका लाभग्राहीले १२ महिनाको विद्युत महशुल भुक्तानी गरेको विल २०८० असार ७ गते भित्र गाउँपालिकामा पेश गर्नुपर्ने जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...