News Portal

रेडियो सुन्नुहोस्

अायूष परियारले लिएर अाए सबैकाे मन रुवाउने मार्मिक गीत (भिडियाे सहित)

गाेविन्द विश्‍वकर्मा, प्यूठान
१५१५ पटक

नेपाली सांगेतिक क्षेत्रमा “आयुष परीयार” एउटा यस्ता गायक हुन जस्को स्वर मन न पराउने दर्शक श्राेता कमै होलान,उनको आवाजमा रहेका सबै गितहरुले बजारमा निकै चर्चा कमाउने गरेकाे छ । नेपाली लोक संगीतको क्षेत्रमा निकै अत्याधिक चर्चा कमाएका अायूष विशेष गरेर वियाेगान्त, मर्मस्पर्शि र मार्मिक गीत बढी गाउने गरिरहेका छन, नेपाली लोक गीत संगीतलाई धेरै माया गर्ने र अाफू निरन्तर यस क्षेत्रमा केही गर्नुपर्छ भनेर निकै मेहनतका साथ  लगानी गरेकाे उनी बताउछन ।

लाखौ दर्शक,श्रोताको मन जित्न सफल भएका लाेकप्रिय गायक अायूष आफुले दर्शकहरु बाट पाएको अपार मायाको सधै सम्मान गरीरहने र वास्तविक दुख पीडा र भोगाईका गितहरु यसरी नै बजारमा ल्याई रहेने अठाेट हरेक मिडिया मार्फत गरिनै रहन्छन । यसै क्रममा अायूष परियारकाे यौटा कारुणिक गीत डिजिटल बजारमा सार्वजनिक भएकाे छ । केही वर्ष अगाडी अडियाे मात्र बजारमा अाएर धेरै चर्चित भएपछी यस गीतकाे भिडियाे सहित फेरि बजारमा दर्शक श्राेतकाे माग अनुसार लिएर अाएकाे परियाले बताएका छन ।

गीतमा चर्चित गायिका विष्णु माझी र स्वयम परियारकाे सुमधुर स्वर रहेकाे छ । अायूष परियारकाे आफ्नै लय,शब्द रहेको गितको बोल छ “निष्ठुरी ले के गर्दै होली” रहेकाे छ । गीत सफल बनाेस् शुभकामना ।

भिडीयो हेर्नुहोस :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...