News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, राजनीति, समाचार

यसरी भयो एमाले प्यूठान नगरकमिटिको सपथ ग्रहण

नेकपा एमाले प्यूठान नगरपालिका नगर कमिटिको प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको आइतवार बिजुवारमा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । अधिवेशनबाट सर्वसम्म निर्वाचित कमिटिलाई नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य तथा प्यूठान क्षेत्र नं. प्रदेश...बाँकी

प्रहरी चेकपोष्ट अगाडि कै बिग्रियो सूचना बोर्ड, महिनौँसम्म सराेकारवाला मौन

रोल्पा जिल्लाकै एक ऐतिहासिक एबं पर्यटकि स्थल होलेरी बजारमा स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाले बजारलाई स्मार्ट बनाउन विभिन्न योजना अगाडि बढाए अनुसार गत बर्ष विभिन्न ठाउँमा विद्युतिय सूचना बोर्ड र सडक बत्ती जडान कार्य सम्पन्न गर्यो।...बाँकी

शहिदमार्ग जिर्ण बन्नुमा रोल्पाका बिचौलिया प्रमुख दोषी

आर्थिक बर्ष २०७४/०७५ मा घोराही होलेरी शहिदमार्ग कालोपत्रे गर्न संघिय सरकारले ४६ करोड बजेट बिनियोजन गर्यो । दाङको बाह्रकुने दह देखि रोल्पाको चौखे खोलासम्म करिब २९ किलोमीटर सडक कालोपत्रे गर्ने कामको जिम्मा लिएको शिल प्यासिफिक...बाँकी

काेप २६ मा सहभागि हुन प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ ९नोभेम्बर १ र २० मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धी ९कोप–२६० को पक्षको २६ औँ सम्मेलनअन्र्तगतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...बाँकी

गृहमन्त्री खाँणलाई राष्ट्रपति भण्डारीद्वारा कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी

राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेकी छन् । राष्ट्रपति भण्डारीले देउवाको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेकी हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यबाट जारी...बाँकी

ठाँटी–पौवा संझाउने प्रतिक्षालय

सार्वजनिक धारा, ठाँटी, पौवा र चौपारी ग्रामीण सभ्यताका चिनारी हुन् । धर्म र सेवा संझिएर पुर्खाहरुले बनाएका ठाँटी–पौवा तथा चौपारीहरु जिर्ण बनेका छन् । छहारीको निम्ती रोपेका वरपिपल बुढा भएका छन् । घर–घरमा खानेपानीको पहुँच...बाँकी

चाडपर्वमा समेत सुनसान छन् गाउँ

चार्डपर्व मध्येको महान चार्ड दशै, तिहार हो । जुन चार्डको आफ्नै धार्मिक विश्वास छ । नेपाली समाजमा यसलाइ परिवार तथा अन्य आफन्तसँग रमाइला भेटघाटको रुपमा प्रयोग गर्दै आएका छन् । आफ्नै भुमिमा पर्याप्त रोजगार नहँुदा...बाँकी

मानसिक रोगबारे गलत धारणा नराखौं (सम्पादकिय)

नेपालमा अहिले मानसिक रोगको समस्या बढदै गएको देखिन्छ । नेपालमा मात्र नभइ मानसिक रोग विश्वव्यापी रुपमै विकराल समस्याका रुपमा बढ्दै गएको छ । अक्टोवर १० लाई संसारभर विश्व मानसिक स्वास्थ दिवसको रूपमा मनाउने गरिन्छ ।...बाँकी

एमाले छोडि गएकाहरु फर्कि आउँदै : मणि थापा

मंगलबार देशैभर एकैसाथ नेकपा एमालेले प्रथम नगर तथा गाउँपालिका अधिवेशन गरिरहेकोे छ । प्युठानको ९ वटै स्थानीय तहहरुमा भैरहेको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । प्युठान नगरपालिकाको अधिवेशनमा नेकपा एमाले स्थाइ कमिटी सदस्य तथा पुर्व...बाँकी

हाम्रो नजर : बाटोमा भेटिदैनन् प्रहरी

प्रहरीलाई देख्ने बित्तिकै अपराधिक मानसिकता भएकाहरु तर्सिन्छन् र हच्किन्छन् । प्रहरीको काम शान्ति सुरक्षा कायम गर्ने हो । राज्यले पनि त्यसै अनुसार मुख्य सडक आपसपासमा प्रहरी चौकी स्थाना गर्ने गरेको छ । चौकी नभएको स्थानमा...बाँकी

प्यूठानमा करिब २५ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवााइयो

प्यूठानमा कार्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवााईएको छ । स्वास्थ्य कार्यालय प्यूठानका अनुसार भिटामिन ‘ए’ २५ हजार बालबालिका र जुकाको औषधी २४ हजार बालबालिकालाई खुवाइएको छ । भिटामिन ‘ए’...बाँकी

भालुवाङमा सवारीसाधनको प्रदुषण मापन

दाङको देउखुरीमा डिजल र पेट्रोलबाट चल्ने सवारीसाधनको प्रदुषण मापन गरिएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले जिल्ला ट्राफिक प्रहरी कार्यालय,यातायात व्यवस्था कार्यालयको सहकार्यमा सवारीसाधनको प्रदुषण मापन सुरू गरेको हो । सवारीसाधनको धुवाबाट...बाँकी