News Portal

रेडियो सुन्नुहोस्

लागु औषध र लेनदेन मुद्धाका दुई फरार प्रतिवादी पक्राउ

झुलेनी नेटवर्क१० माघ,दाङ्ग
७६४ पटक
१० माघ,दाङ्ग

लागु औषध र लेनदेन मुद्धाका दुई फरार प्रतिवादीलाई दाङ प्रहरीले पक्राउ गरेको छ । दाङ देउखुरी जिल्ला अदालतबाट २०७७ असार २१ गते लागुऔषध मुद्धामा ४ बर्ष ५ मिहना कैद सजाय फैसला भई फरार रहेका तुलसीपुर ५ का ३६ वर्षिय सिमम कुरेसी र जिल्ला अदालतबाटै २०७७ चैत ५ गते लेनदेन मुद्धामा १ बर्ष कैद सजाय फैसला भई फरार रहेका घोराही १० का ४५ वर्षिय पशुपति आचार्यलाई पक्राउ गरिएको हो ।

लागुऔषध मुद्धामा फरार रहेका कुरेसीलाई १ वर्ष ७ महिना पछि र लेनदेन मुद्धाका आचार्यलाई ११ महिना पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आचार्यलाई शनिबार घोराही १० मा लुकिछपी बसेको अवस्थामा र कुरेसीलाई हिजो विहान तुलसीपुर ५ मै लुकिछपी बसेको अबस्थामा पक्राउ गरी आज दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको प्रहरीले जानकारी दिएको छ ।

 

 

 

खोज रफ्तार

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...