नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिएको छ । रहु र नैनी जातका माछाका ४० हजार भुरा प्रकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाले नारायणी नदीमा छाडेको हो । जलीय जैविक विविधता संरक्षण तथा...बाँकी
प्रेस चौतारी नेपाल प्युठानको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रबार होटल आयुष्मा जुम्री प्युठानमा सम्पन्न सातौं अधिवेशनले बासुदेव गिरिको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा महेश थापा (आभास)...बाँकी
गत कात्तिक २४ गते छठपूजाका क्रममा भएको झडपमा घाइते भएका बारा कलैया नगरपालिका–१९ इनरवारीका १७ बर्षीय राधेश्याम पटेलको मृत्यु भएको छ । पटेलको उपचारको क्रममा बुधबार साँझ वीरगञ्जको एलएस न्यूरो अस्पतालमा मृत्यु भएको हो ।...बाँकी
सरकारले उखुको समर्थन मूल्य निर्धारण गर्दा किसानलाई रुवाइरहेका चिनी उद्योगीकै पल्ला भारी भएको छ । ढिला गरी मूल्य तोकेको गरेको सरकारले उद्योगीलाई नै फाइदा हुनेगरी निर्णय गरेको हो । किसानले सामान्यतयाः कात्तिक अन्तिम सातादेखि नै...बाँकी
नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झालाई जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार तिमल्सेनाले दुर्व्यवहार गरेको घटनाको नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । महासंघले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न र पत्रकारको संवैधानिक मर्यादा...बाँकी
स्थानीय स्तरमा यत्रतत्र रुपमा तितेपाती पाइन्छ । औषधीको रुपमा मात्र नभई धार्मिक कार्यमा समेत यसको उपयोग गरीन्छ । गाउँघरमा यत्तिकै उम्रेको तितेपाती गोडमेल गरी फाल्ने चलन छ । बास्नादार यो खाने भन्दा पनि शरिरका बाहिरी...बाँकी
प्रदेश अस्पतालहरुको न्युनतम सेवा मापदण्ड कार्यन्वयन कार्यक्रम अन्तर्गत प्यूठान अस्पताल तेस्रो स्थानमा परेको छ । अस्पतालले हालसम्म प्रदान गरेको सेवाको आधारमा ७४ प्रतिशत प्रगति भएको देखिएको छ । प्रदेश सरकार लुम्बिनी प्रदेश स्वास्थ्य तथा परिवार...बाँकी
निर्माण व्यवसायी संघ प्यूठानको अध्यक्षमा नविन कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छ । संघको पाँचौ अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय पदाधिकारी निर्वाचित भएका हुन् । निर्वाचित अध्यक्ष निवर्तमान कोषाध्यक्ष हुन् । संघको वरिष्ठ...बाँकी
निर्माण व्यवसायी संघ प्यूठानमा आवद्ध नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरु बाहिरिएको घोषणा गरेका छन् । पाँचौ अधिवेशन अन्तर्गत आइतवार बिहानसम्म सर्व सहमति गराउने अभियान अनुरुप हालको नेतृत्वले निर्वाचनमा ढिलाई गरेको र मनोमानी ढंगले गोजिबाट पद...बाँकी
बुटवलबाट मलामी बोकेर रिडि जांदै गरेको बस पाल्पाको लगुवामा दुर्घटना हुँदा मृत्यु भएका ७ जनामध्ये तीनजनाको सनाखत भएको छ । बुटवल ११ बुद्धनगरका बीरबहादुर विकको शवको अन्त्येष्टिका लागि ३६ जना मलामी बोकेको लु २ ख...बाँकी
नेकपा एमाले जिल्ला कमिटि प्यूठानको आसन्न नवौं जिल्ला अधिवेशन यहि पौष २३ र २४ गते विजुवारमा आयोजना हुने भएको छ । जिल्ला अधिवेशन उद्घाटनका लागि नेकपा एमालेका उप–महासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली आउने कार्यक्रम...बाँकी
नेपाली कांग्रेस नौबहिनी गाउँपालिका कमिटिले हालै केन्द्रीय सदस्यमा निर्वाचित डा. गोबिन्दराज पोख्रेललाई नौबहिनीमा हुने कुनै पनि कार्यक्रममा उपस्थित हुन नदिने निर्णय गरेको छ । यहि पुस १६ गते शुक्रबारका दिन पालिका अध्यक्ष देविराम पुनको अध्यक्षतामा...बाँकी