News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार, स्वास्थ्य

प्युठानको स्वास्थ्य क्षेत्र सुधार उन्मुख

केहि समय अस्तब्यस्त भएको प्युठानको स्वास्थ्य क्षेत्र केहि सुधार उन्मुख हुन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको स्वास्थ्यका उपलब्धी मुलक पुस्तकमा समेत प्युठानको स्वास्थ्य क्षेत्रको सुधारको बिषयलाई उल्लेख गरेको छ। जिल्लाको एक मात्र...बाँकी

लुम्विनी प्रदेशमा लक्षणसहितका संक्रमितको उपचार निशुल्क भईरहेको छ:मुख्यमन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशभित्र रहेका चारवटा कोरोना विशेष अस्पतालबाट लक्षण देखिएका सबै कोरोना संक्रमित नागरिकको उपचार निःशुल्क रुपमा हुने बताएका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत उनले लक्षणसहितका कोरोना बिरामीलाई कोरोना विशेष...बाँकी

प्युठानमा बस दुर्घटना हुदा १को मृत्यु ३ घाइते

प्युठानमा बस दुर्घटना हुँदा एकको मृत्युु भएको छ भने तीन घाइते भएका छन। प्युठान देखि दाङको घोराही तर्फ जाँदै गरेको ना.४ख ५५६१ नं. को बस मंगलबार बिहान माण्डवी गाउपालिका -२ गोलवाङमा दुर्घटना हुँदा बस चालक...बाँकी

ढुङ्गाले लाग्दा घाइते भएका पुरुषको उपचारका क्रममा मृत्यु

प्युठानमा ढुङ्गाले लाग्दा घाइते भएका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। स्वर्गद्वारी नगरपालिका वडा नं ५ सारीका बिरबहादुर परीवारलाई सोही गाउँका चोचे कामीले शुक्रबार साझ ढुङ्गाले हानेर घाइते बनाएका थिए। घाइते भएका बिरबहादुर परीवारलाई प्राथमिक...बाँकी

अनेरास्ववियू प्यूठानले पुर्णता पायो(नामावलिसहित)

पुर्व अनेरास्ववियु र अनेरास्ववियू(क्रान्तिकारी)को एकतापछी वनेको अनेरास्ववियू प्यूठानको जिल्ला संगठनले पुर्णता प्राप्त गरेको छ। विध्यार्थी ईन्चार्ज प्रमोद खड्का, केन्द्रीय सदस्यद्वय सुमनराज श्रेष्ठ र विनो भण्डारी, जिल्ला संयोजक जाल वहादुर के.सी., सहसंयोजक पुस्कर शर्माको संयुक्त वैठकले...बाँकी

प्यूठानमा वजार अनुगमन, गुणस्तरहिन वस्तु नष्ट

प्यूठान नगरपालिकाका वर्डा नं ४ विजुवार वजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय प्यूठानका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ प्रसाद अर्याल को नेतृत्वको टोलिले वजार अनुगमन गरेको हो। पसलहरु अनुगमनको क्रममा फेला परेका म्याद गुज्रिएका,...बाँकी

नयागाउँवासिको पीडा: २५ वर्षदेखीको विजुली वाल्ने सपना पूरा भएन

स्वर्गद्धारी नगरपालीका वर्डा नं २ नयाँगाउँको वस्ति रोल्पाको रुन्टिगढी(जौलिपोखरी), गोरिनेटा, मसिना, खाल र नसको भुगोलले घेरिएको छ। नजिकै रहेको स्वर्गद्धारी आश्रममा २५ वर्ष अगाडिदेखी विजुली वलिरहेको छ। अहिले वरपरका सवै गाँउमा विजुली वलिसकेको छ। तर,...बाँकी

मुख्यमन्त्रीको परिकल्पना अनुरुप देउखुरीको विकास अघि बढ्छ

प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रिय सदस्य सूर्य थापासंग नेपाली रेडियो नेटवर्कका लागि२०७७ असोज २१ गते बिहान ऋषि धमलाले लिनुभएको अन्तर्वार्ता सूर्य थापाजी तपाईंलाई नेपाली बहसमा स्वागत गर्न चाहन्छु । धन्यवाद ऋषि...बाँकी

स्वास्थ्य मापदण्ड पूरा नगर्ने सावारीलाई कारबाही

–न्यूनतम स्वास्थ्य मापदण्ड पूरा नगरि सवारी साधनहरु सञ्चालन भइरहेको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय प्यूठानले बुधबार अनुगमन गरेको छ । कोरोना भाइरस कोभिड १९ सक्रमण थप फैलन नदिनको लागि सवारी साधनहरुमा अनुगमन गरिएको जिल्ला...बाँकी

प्रदेशको राजधानी दाङको भालुबाङ देउखुरी क्षेत्रमा र नाम लुम्बिनी दुईतिहाईबाट पास

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुबाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको छ । मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४...बाँकी

लायन्स क्लवद्वारा जुम्रिमा निर्मित प्रतिक्षालय उद्घाटन

लायन्स क्लव अफ प्यूठानद्वारा प्यूठान नगरपालीका ४ जुम्रिवजारमा निर्मित प्रतिक्षालय निर्माण कार्य सम्पन्न भएसंगै उद्घाटन गरिएको छ। लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रीक ३२५ वि २ नेपाल, एरिया ५, लायन्स क्लव अफ प्यूठनाले निर्माण गरेको प्रतिक्षालयको एम....बाँकी

नौवहिनीमा ५० प्रतिसत अनुदानमा बीउ वितरण गर्ने निर्णय

नौवहिनी गाँउपालीकाले कृषकको मागलाई मध्यनजर गर्दै गहुँ र आलुको बीउ ५० प्रतिसत अनुदानमा वितरण गर्ने निर्णय गरेको छ। सोमवार वसेको गाउँ कार्यपालिका वैठकले किसानको मागलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो। साथै कार्यपालिका वैठकले कक्षा...बाँकी