जिल्ला सदरमुकाम खंलगामा अवस्थित प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रमा ल्याब सेवा सञ्चालनमा आएको छ । बुधवारदेखी पूर्ण रुपमा ल्याब सेवा सञ्चालनमा ल्याईएको केन्द्रका बरिष्ठ कविराज निरीक्षक शिसिर पोख्रेलले जानकारी दिनुभयो । प्रदेश सरकारको बजेटबाट अघिल्लो आर्थिक...बाँकी
प्यूठानको झिमरुक गाउँपालीका वर्डा नं ७ कुतामा घरमा आगलागी हुँदा एकजना घाईते भएका छन् भने घर र गोठमा पुर्ण रुपमा क्षेती पुगेको छ। स्थानिय हिरा वहादुर विक को गोठवाट सल्किएको आगोले घर गोठमा पुर्ण रुपमा...बाँकी
लुम्विनी प्रदेशका प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले पछिल्लो समय संघिय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध व्यवस्थाविरोधी तत्वहरु सलवलाउन थालेकाले व्यवस्थामाथी प्रश्न उठ्ने खतरा उत्पन्न भएको वताउनु भएको छ। प्यूठान जिल्लाको तेश्रो जिल्ला सभालाई प्रमुख अथितीको रुपमा सम्वोधन गर्नुहुँदै...बाँकी
फेतीदेवी कामिका पति शेर वहादुर कामिको १३ वर्षअघी मृत्यु भयो। पतिको मृत्युपछी भारतमा रहेका छोराहरु खोज्दै खेतीदेवी भारतसम्म पुगिन। तर, छोराहरु भेटिएनन्। नभेटिएपछी उनले जिवन जिउन गाँउमा वस्दै आएको झुप्रोमा फर्किने निधो गरिन्। तर, गाँउ...बाँकी
निर्माणकार्य सम्पन्न भएसंगै संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सन्धिखर्क अर्घाखाँचीले प्यूठान नगरपालीका वर्डा नं ४ विजुवारमा निर्मित सार्वजनिक सौचालय एक कार्यक्रमका विच प्यूठान नगरपालीकालाई हस्तान्तरण गरेको छ। आयोजनाको आर्थिक लगानिमा सम्पन्न आयोजना आज...बाँकी
सरकार र नागरिक समाजको संयुक्त प्रयासवाट लैंगिक विभेद अन्त्यका अभियानहरु प्रभावकारी वन्ने सरोकारवालाहरुले वताएका छन्। हिँसाका घटनाहरु हुन नदिन र भएका घटनाहरुको कानुनी उपचारका लागी सवैको प्रतिवद्घता र ऐक्यवद्घता आवश्यक रहेको उनिहरुले वताएका छन्। लैंगिक...बाँकी
पछिल्लो २४ घण्टामा परिक्षण गरिएका नमुनामध्य २०.५५ प्रतिशतमा कोरोना संक्रमण पुष्टी भएको छ। पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा ६६१...बाँकी
प्युठान नगरपालिका वडा नं ३ पुष्पलाल चोक जुम्रीमा महेश स्मृति प्रतिक्षालय निर्माण गरिएको छ । प्युठान नगरपालिका वडा नं ३ जुम्रीका स्वर्गीय विद्यार्थी नेता महेश वि.क.को स्मृतिमा प्रतिक्षालय निर्माण गरिएको हो । यस क्षेत्रका स्थानीय...बाँकी
राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली काँग्रेसवाट २ सय १२ युवा कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गरेका छन्। प्यूठान नगरपालिका ८ दम्ती निवासी महेश पाण्डेको नेतृत्वमा नेकपा प्रवेश गरेका युवाहरुलाइ प्यूठान जिल्ला निर्वाचन क्षेत्र १(ख)...बाँकी
संघिय सरकार अर्थ मन्त्रालयले प्यूठान नगरपालीकालाई यौटा गाडी उपलव्ध गराएको छ। नेपाल सरकार अर्थ मन्त्रालयले उपलव्ध गराएको गाडी आज नगरपालीकामा आईपुग्ने प्यूठान नगरपालीकाका मेयर अर्जुनकुमार कक्षपतीले वताउनु भयो। संघिय सरकारको अर्थ मन्त्रालयवाट उपलव्ध स्कापियोको वजारमुल्य...बाँकी
नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरीहरू दिल्लीबाट फर्केपछि अर्का अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री पद मागेको सार्वजनिक भएको छ । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामान्त गोयल दिल्ली फर्केलगत्तै प्रचण्डका छोरीद्वय...बाँकी
ऐरावति गाउँपालिका वडा नं. ६ प्युठान घर भएका कमल राउत उपचारका लागि आर्थिक अभाव हुँदा अस्पतालमा छटपटिएर बाँच्न बाध्य भएका छन्। रोजगारीको लागि भारतको पंजाव गएका उनलाई लुधियानामा बाटोमा हिड्दै गर्दा कारले ठक्कर दिएर गम्भिर...बाँकी