News Portal

रेडियो सुन्नुहोस्

पहिरोले बाग्दुलामा पाँच वटा पसलमा क्षति (भिडियो सहित)

बाग्दुला स्थित माथिल्लो भागका पसल जोखिममा

तेजेन्द्र बि.एम.२०७८ भाद्र १३
१९७० पटक
" frameborder="0" allowfullscreen>
२०७८ भाद्र १३

तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण आएको पहिरोले प्यूठान नगरपालिका ८ स्थित बाग्दुला बाहाने सडक खण्डको माथिल्लो भागमा रहेका फलफूल पसलमा क्षति भएको छ । पहिरोले पाँच वटा पसलहरु पुरेको छ ।

खोका राखेर फलफूल व्यावसाय गर्ने पॉच जना व्यवसायीको पसल आइतबार दिउँसो एक्कासी आएको पहिरोले पुरेको हो । स्थानीय रिता पण्डित, राजेश वली, स्याउलीवाएँ पसल, लगायतको फलफुल तथा किराना पसलमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

त्यसैगरी यसअँघि आएको पहिरोले गंगा फलफुल तथा किराना पसल सँगै रहेको अर्को पसलमा पनि क्षति पुर्‍याएको थियो । धर्मावती सामुदायिक वन उपभोक्ता समितिलाई भाडा तिरेर स्थानीयले सडक किनारमा पसल गर्दै आएका छन् । पसल राखिएको स्थान भन्दा माथि जंगल छ । जंगलमा ठूलाठूला रुखहरु छन् । गत वर्ष चिउरीको ठूलो रुख ढलेर एउटा जीपलाई क्षति पुर्‍याएको थियो । कच्चि ठाउँ भएकाले यहाँ वर्षेनी पहिरो जाने स्थानीयले बताउँछन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...