News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार, स्वास्थ्य

प्युठानमा ५ हजार २० जनाकाे स्वाब संकलन ,२२ जना काेराेना संक्रमितको आइसोलेसनमा उपचार हुँदै

प्युठान, विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसबाट संक्रमित जिल्लाका २२ जनाको उपचार भैईरहेको छ। सोमबार सम्म जिल्लामा रहेका २२ जना कोरोना संक्रमितहरुको स्थानिय तहहरुमा रहेका स्थानिय आइसोलेशनमा राखेर उपचार गराईरहेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले...बाँकी

अपांग अधीकारी दम्पतीको घर बनाउन सहयोगिमनहरू थपिदै

भदै १९, प्यूठान माण्डवि गाँउपालीका वर्डा नं ३ निवासी एकराज अधिकारी र रेश्मा अधिकारीको घर निर्माणका लागी सहयोगि मन थपिदै छन । अपागं वपरिवारको समचार बाहिर आए पछी सहयोगी मनहरु बढ्न थालेका हुन । दुवैजना...बाँकी

वोल्न नसक्ने अधिकारी दम्पतिको घर निर्माणमा सहयोग जुटदै

दुवैजना वोल्न नसक्ने अपांगता भएका दम्पती माण्डवि गाँउपालीका वर्डा नँ ३ निवासी एकराज अधिकारी र रेश्मा अधिकारीको घर निर्माणका लागी सहयोग जुटन थालेको छ। दुवैजना दम्पती वोल्न नसक्ने अपाँगता भएका एकराज-रेश्माको घर निर्माणका लागि सहयोगस्वरुप...बाँकी

नेता श्रेष्ठद्वारा विपन्न परिवारका विध्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

अनेरास्ववियुका केन्द्रीय सदस्य तथा युवानेता सुमनराज श्रेष्ठले विपन्न विध्यार्थिहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ। माण्डवि गाउँपालीका वर्डा नं ३ निवासी एकराज अधिकारी र रेश्मा अधिकारीका ३ सन्तानका लागि उहाँले शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो। कक्षा...बाँकी

स्वास्थ्य तर्फका पठन पाठन सुचारु गर्न माग

टि–एसएलसी सरहका स्वास्थ्य क्षेत्रसंग सम्बन्धित कार्यक्रमहरुमा पठनपाठन सुचारु गर्न माग गर्दै बिहिबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाईएको छ। प्युठान जिल्लामा सिएमए र ल्याव असिस्टेन्ट कक्षा सञ्चालन गर्दै आएको फोर्टिनाईन मल्टी टेक्नीकल इन्स्टिच्युट प्राली विजुवारले...बाँकी

घरवारविहिन वहिरा दम्पती परिवारलाई आर्थिक अभावले जीवन धान्नै गाह्रो

माण्डवी गाउँपालिका ३ नयाँगाउँका एक अधिकारी दम्पति बोल्न सक्दैनन्। अरूको काम गरेर जीवन चलाईरहेका उनीहरूले लकडाउनमा काम समेत पाएका छैनन्। आफ्नो भाईको घरछेउमा रहेको दुईकोठे ओसारीमा जीवन चलाउँदै आएका नयाँगाउँका बहिरा दम्पति एकराज अधिकारी र...बाँकी

दुई बर्षिय थारुप थापामगरको आम्दा अस्पताल बुटवलद्धारा मृत घोषणा

जिल्ला अस्पताल बिजुवार प्युठानमा आर्थिक अभावका कारण अलपत्र परेर अचेत भएका २ बर्षिय बालक थारुप थापामगरको उपचारको क्रममा बुटवलमा मृत्यु भएको छ। प्युठान माण्डवी गाउँपालिका वडा नं. १ तिराम थक्लेनीका बालक थारुपलाई विभिन्न सहयोगदाताहरु को...बाँकी

समाचार प्रभाव: अस्पतालमा बिचल्ली भएका दुई बर्षिय बालकको आम्दामा उपचार सुरु

प्युठान,माण्डवी गाउँपालिका वडा नं. १ तिराम थक्लेनी निवासी दुई बर्षिय थारुप थापामगरको उपचार हुने भएको छ। सिखबर डट.कम अनलाईन लगायतका सञ्चार माध्यमहरुमा समाचार सम्प्रेषण भएपछि उनको उपचारको लागि रकम संकलन भईरहेको छ। देश विदेशमा रहनुभएका...बाँकी

दुई बर्षिय बालकलाई अस्पतालमा छाडेर आमा फरार , अस्पतालमा बालकको बिचल्ली

प्युठान, जिल्ला अस्पताल विजुवार प्युठानको अन्तरंग बिभागको बेड नं.२ मा एक दुई बर्षिय बालक अचेत अबस्थामा पल्टिरहेका छन्। हातमा सलाइ्र्रन झुण्डाईएको छ। क्याथेटरको माध्यमबाट पिसाव निकालिएको छ। न त उनलाई खाने थाहा छ , न...बाँकी

प्यूठान जिल्ला एक हप्ता पुर्णरुपमा शिल

प्यूठान जिल्ला एक हप्ताका लागि पुर्ण रुपमा शिल हुने भएको छ। जिल्लाका विभिन्न स्थानिय तहहरुमा समुदायस्तरमा कोरोना संक्रमण देखीएपछी १२ गते विहानदेखी १८ गतेसम्म जिल्ला शिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले जानकारी...बाँकी

समुदायमा कोरोना फैलिएपछी जुम्रीदेखी टिकुरीसम्म शिल

प्यूठान नगरपालीका ४ जुम्री र ७ टिकुरीमा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछी शिल गरिएको छ। समुदायस्तरमै संक्रमण देखीएपछी भदौ १७ सम्मका लागि जुम्रिदेखि टिकुरीसम्म शिल गरिएको छ। यस समयमा अत्यावश्यकवाहेक यातायात, वजार र आवतजावत नगर्न नगरपालीकाले...बाँकी

शंकर परियारको उपचारको लागि कोरियाबाट नेपाली युवाहरुको सहयोग

प्यूठान, टिचिङ हस्पिटल काठ्माण्डौमा उपचारत १५ बर्षिय शंकर परियारको उपचारको लागि कोरियाबाट सहयोग प्राप्त भएको छ। मल्लरानी गाउँपालिका वडा नं. १ अरबाङ निवासी शंकर परियारको आर्थिक अभावका कारण उपचार हुन नसकेपछि लिस्ने जनसञ्चार राष्ट्रिय साप्ताहिक...बाँकी