News Portal

रेडियो सुन्नुहोस्

७ सय २३ दिनपछी नेकपामाथिको प्रतिवन्ध फुकुवा

सिखबर संवाददाता२० फागुन २०७७, प्यूठान
१०६५ पटक
२० फागुन २०७७, प्यूठान

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेतृत्वको सरकारले नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीमाथी लगाएको प्रतिवन्ध फुकुवा गरेको छ।

सरकारी वार्ता टोली र नेकपाको वार्ता टोलिविच ३ वुदे सहमती भएसंगै ७ सय २३ दिनपछी सरकारले उक्त पार्टीमाथिको प्रतिवन्ध फुकुवा गरेको छ। सरकारले २०७५ फागुन २८ गते उक्त पार्टीका सवै गतिविधीहरुमा प्रतिवन्ध लगाएको थियो। त्यसयता हजारौँ कार्यकर्ता पक्राउ परेका थिएभने सयौँ कार्यकर्ता जेलमा छन्।

भोली सरकारका तर्फवाट प्रधानमन्त्री के.पी. शर्मा ओली र नेकपाका महासचिव चन्दले विशेष सभालाई सम्बोधन गर्दैछन्। देशभर विभिन्न हिरासतमा भएका नेकपाका नेता कार्यकर्ता रिहा हुनेभएका छन् भने सवै मुद्घाहरु खारेज हुने भएका छन्।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...