News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, राजनीति, समाचार

प्यूठान लगायत विभिन्न ठाउमा नेपाली कांग्रेसको विरोध सभा

नेपाली कांग्रेस प्यूठानले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले गरेको संसद विघठन विरुद्घ विरोधसभा गरेको छ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री डा. मिनेन्द्र रिजालको प्रमुख आथित्यता र प्यूठानवाट नेपाली कांग्रेसवाट प्रतिनिधीसभा उमेद्वार वन्नुभएका योजना आयोगका...बाँकी

जहाँ पाँचवटा हत्याको अनुसन्धान नै भएन

बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको आइतबार ११ दिन पुगेको छ । प्रहरीका उच्च अधिकारीहरूले आफैं घटनास्थलमा अनुसन्धान गरिरहे पनि अहिलेसम्म संलग्न कसैको पहिचान हुन सकेको छैन ।...बाँकी

नागढुङ्गा–नौबिसे सुरुङ मार्गका लागि बन्दैछन रिब

काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङ मार्ग नेपालमा प्रविधि हस्तान्तरणको परियोजना बनेको छ । प्रविधि हस्तान्तरणअन्तर्गत सुरुङका लागि आवश्यक रिब बुटबलमा निर्माण भइरहेका छन् । प्राविधिकका अनुसार रिब भनेको सुरुङ खन्दा चट्टान फेला नपरेको कमजोर भूसंरचनालाई गुम्बज...बाँकी

नेपालमा फेरि नयाँ कोरोना भाइरसको संक्रमणको आशंका

नेपालमा पुनस् नयाँ प्रकारको कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ । कुनै ट्राभल हिस्ट्री नभएका १३ जनामा संक्रमणको आशंका गरिए पनि उनीहरुको सम्पर्क भने नयाँ भेरियन्टको कोरोना संक्रमण देखिएका व्यक्तिसंग भएको इपिडिमियोलोजी तथा रोग...बाँकी

झिमरुकमा गाउँपालिकामा ‘उपाध्यक्ष कोसेली’बाट जेष्ठनागरिक सम्मानित

‘उपाध्यक्ष कोसेली’बाट झिमरुक गाउँपालिका प्यूठानले जेष्ठनागरिकलाई लक्षित गर्दै कार्यक्रम शुरु गरेको छ । गाउँपालिका भित्र रहेका ८४ वर्ष माथिका जेष्ठ नागरिकहरुको वडा मार्फत तथ्यांक संकलन गरी कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख विकास के.सी.ले जानकारी...बाँकी

पर्सामा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप हँुदा तीनजना सुरक्षाकर्मी घाइते

नेपाली भूमीमा छिरेर भारतीयले फेरि नेपाली सुरक्षकर्मीमाथि आक्रमण गरी घाइते बनाएका छन् ।नेपाली भूमिमा पसेर वर्षौदेखि दादागिरी देखाउँदै आएका भारतीयले शुक्रबार बिहान फेरि आक्रमण गरि नेपालका ३ सुरक्षाकर्मी घाइते भएका छन्। पर्साको जीराभवानी गाउँपालिका १...बाँकी

गौमुखी गाउँपालिकाको नवौं गाउँ सभा सम्पन्न

गाउँपालिकाको आधारभूत तथा माध्यमिक तहको शिक्षा सम्बन्धि विधेयक ,संस्था दर्ता सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक ,आर्थिक बर्ष २०७७/०७८को लागि बजेट संशोधन, तथा बजेट रकमान्तर गर्दै गौमुखी गाउँपालिका प्युठानको नवौं गाउँ सभा सम्पन्न भएको छ। गौमुखी...बाँकी

स्वर्गद्धारी आश्रमको खानेपानी सामाधानका लागि मन्दिर परिसरबाट मन्त्रीको तोकआदेश , ऐतिहासिक दिनको रुपमा स्थापित हुने अपेक्षा

प्युठान स्वर्गद्धारी, पाच पाण्डवहरु हिडेरै स्वर्ग गएको धार्मिक विस्वास रहेको नेपालको सातधाम मध्येको एक धाम तथा प्युठानको प्रमुख धार्मिक तिर्थस्थल तथा पर्यटकिय स्थल स्वर्गद्धारी मन्दिरमा विहिबार छुट्टै माहोल देखियो। चर्चित मन्दिर भएकोले त्यहाँ जाने भक्तजनहरु...बाँकी

प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रमा ल्याब सेवा सञ्चालन

जिल्ला सदरमुकाम खंलगामा अवस्थित प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रमा ल्याब सेवा सञ्चालनमा आएको छ । बुधवारदेखी पूर्ण रुपमा ल्याब सेवा सञ्चालनमा ल्याईएको केन्द्रका बरिष्ठ कविराज निरीक्षक शिसिर पोख्रेलले जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालयको बजेटबाट अघिल्लो आर्थिक...बाँकी

प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रमा ल्याब सेवा सञ्चालन

जिल्ला सदरमुकाम खंलगामा अवस्थित प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रमा ल्याब सेवा सञ्चालनमा आएको छ । बुधवारदेखी पूर्ण रुपमा ल्याब सेवा सञ्चालनमा ल्याईएको केन्द्रका बरिष्ठ कविराज निरीक्षक शिसिर पोख्रेलले जानकारी दिनुभयो । प्रदेश सरकारको बजेटबाट अघिल्लो आर्थिक...बाँकी

आगलागीवाट प्यूठानमा घरगोठ जल्यो, एकजना घाईते

प्यूठानको झिमरुक गाउँपालीका वर्डा नं ७ कुतामा घरमा आगलागी हुँदा एकजना घाईते भएका छन् भने घर र गोठमा पुर्ण रुपमा क्षेती पुगेको छ। स्थानिय हिरा वहादुर विक को गोठवाट सल्किएको आगोले घर गोठमा पुर्ण रुपमा...बाँकी

व्यवस्थामाथी प्रश्न उठ्ने खतरा वढ्दैछः सांसद खडका

लुम्विनी प्रदेशका प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले पछिल्लो समय संघिय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध व्यवस्थाविरोधी तत्वहरु सलवलाउन थालेकाले व्यवस्थामाथी प्रश्न उठ्ने खतरा उत्पन्न भएको वताउनु भएको छ। प्यूठान जिल्लाको तेश्रो जिल्ला सभालाई प्रमुख अथितीको रुपमा सम्वोधन गर्नुहुँदै...बाँकी

  • घरदैलोमै सामाजिक सुरक्षा भत्ता

    अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ।...

  • मल्लरानीको पनि आफ्नै भवन बन्ने

    प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का र उपाध्यक्ष रमेश...