–न्यूनतम स्वास्थ्य मापदण्ड पूरा नगरि सवारी साधनहरु सञ्चालन भइरहेको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय प्यूठानले बुधबार अनुगमन गरेको छ । कोरोना भाइरस कोभिड १९ सक्रमण थप फैलन नदिनको लागि सवारी साधनहरुमा अनुगमन गरिएको जिल्ला...बाँकी
प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुबाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको छ । मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४...बाँकी
लायन्स क्लव अफ प्यूठानद्वारा प्यूठान नगरपालीका ४ जुम्रिवजारमा निर्मित प्रतिक्षालय निर्माण कार्य सम्पन्न भएसंगै उद्घाटन गरिएको छ। लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रीक ३२५ वि २ नेपाल, एरिया ५, लायन्स क्लव अफ प्यूठनाले निर्माण गरेको प्रतिक्षालयको एम....बाँकी
नौवहिनी गाँउपालीकाले कृषकको मागलाई मध्यनजर गर्दै गहुँ र आलुको बीउ ५० प्रतिसत अनुदानमा वितरण गर्ने निर्णय गरेको छ। सोमवार वसेको गाउँ कार्यपालिका वैठकले किसानको मागलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो। साथै कार्यपालिका वैठकले कक्षा...बाँकी
प्युठान, नेपाल औषधि ब्यबसायी संघ प्युठानले कोभिड १९ नियन्त्रणका लागि स्वास्थ कार्यालय प्युठान लाई भि टि एम सहयोग गरेको छ । कोभिड १९ संक्रमण रोगलाई पत्ता लगाउने कार्यका लागि सहयोग स्वरुप आर टि र पि...बाँकी
प्यूठान जिल्लामा क्रियासिल दुई विध्यार्थी संगठनले जिल्लामा भैरहेको विद्युत अनियमिततावारे नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएका छन्। जिल्लामा भईरहेको विद्युत अनियमिततालाई अघोसित लोडसेडिङको रुपमा लिदै आवस्यक प्रवन्ध मिलाई विध्युत नियमित गर्न अनेरास्ववियू र नेपाल विध्यार्थी संघले...बाँकी
ब्याडमिन्टन खेलाडीहरुको सक्रियतामा निर्माण हुने ब्याडमिन्टन कबडहलको आज शिलान्यास गरिएको छ। करिब ५० लाख बराबर लागत लाग्ने अनुमान गरिएकाे ब्याडमिन्टन कबडहलकाे आज प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले शिलान्यास गर्नुभएको छ । प्युठान नपा ४ स्थित...बाँकी
प्युठान ,गुराँस लाइफ इन्स्योरेन्स कम्पनी उपशाखा कार्यालय प्युठानले मृत्यु दाबी भुक्तानी गरेको छ । प्युठानको गौमुखि गाउँपालिका वडा नं ५ निवासी विमित स्वर्गिय सालिकराम न्यौपाने कि श्रीमती अम्बिकादेवी न्यौपाने लाई एक कार्यक्रमका बिच एक लाख...बाँकी
प्युठान, जिल्ला अस्पताल विजुवार प्युठानमा अत्यधिक रक्तश्रावका कारण एक जना सुत्केरी महिलाको मृत्यु भएको छ। सुनिल स्मृति गाउँपालिका बडा नं. २ रोल्पा निवासी २५ बर्षिय नेतृ सिंह सुत्केरी व्यथा लागेर आइतबार राति अस्पताल आएकी थिईन...बाँकी
संविधान दिवस २०७७ को अवसरमा पत्रकार महासंघ प्यूठानका निवर्तमान अध्यक्ष गिरु प्रसाद भण्डारीले जनसेवा श्री(पञ्चम) पदक प्राप्त गर्नुभएको छ । जिल्लामा एक दशक भन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल भण्डारीले राष्ट्रपतिबाटउक्त पदक प्राप्त गर्नुभएको हो...बाँकी
प्रदेश ५ सरकारले प्रदेशका ६ वटा जिल्ला अस्पताललाई स्तरोन्नति गरी ५० शय्याको बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले रुकुम पूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवालाई स्तरोन्नति गर्ने निर्णय गरेको...बाँकी
प्युठान, गाउँपालिकाले गरेकाे बिशेष गाउँसभाको बिषयलाई लिएर विवादमा फसेको ऐरावती गाउँपालिकाको विवादले उग्र रुप लिन थालेको छ। गाउँपालिका अध्यक्ष नविल बिक्रम शाहले बहुमतको नाममा एकलौटी निर्णय गरेको भन्दै गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेत सहित १३...बाँकी