News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, समाचार, स्वास्थ्य

प्यूठान जिल्ला एक हप्ता पुर्णरुपमा शिल

प्यूठान जिल्ला एक हप्ताका लागि पुर्ण रुपमा शिल हुने भएको छ। जिल्लाका विभिन्न स्थानिय तहहरुमा समुदायस्तरमा कोरोना संक्रमण देखीएपछी १२ गते विहानदेखी १८ गतेसम्म जिल्ला शिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले जानकारी...बाँकी

समुदायमा कोरोना फैलिएपछी जुम्रीदेखी टिकुरीसम्म शिल

प्यूठान नगरपालीका ४ जुम्री र ७ टिकुरीमा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछी शिल गरिएको छ। समुदायस्तरमै संक्रमण देखीएपछी भदौ १७ सम्मका लागि जुम्रिदेखि टिकुरीसम्म शिल गरिएको छ। यस समयमा अत्यावश्यकवाहेक यातायात, वजार र आवतजावत नगर्न नगरपालीकाले...बाँकी

शंकर परियारको उपचारको लागि कोरियाबाट नेपाली युवाहरुको सहयोग

प्यूठान, टिचिङ हस्पिटल काठ्माण्डौमा उपचारत १५ बर्षिय शंकर परियारको उपचारको लागि कोरियाबाट सहयोग प्राप्त भएको छ। मल्लरानी गाउँपालिका वडा नं. १ अरबाङ निवासी शंकर परियारको आर्थिक अभावका कारण उपचार हुन नसकेपछि लिस्ने जनसञ्चार राष्ट्रिय साप्ताहिक...बाँकी

प्यूठानमा कोरोनाको कारण एकजनाको मृत्यु

कोरोना भाईरस (COVID 19) संक्रमणपछि उपचाररत प्यूठानका एकजनाको मृत्यु भएको छ। स्वर्गद्धारी नगरपालिका ७ प्यूठानका ६४ वर्षिय मान वहादुर गौतमको उपचारको क्रममै मृत्यु भएको हो। सुक्रवार बुटवल स्थित कोरोना विशेष अस्पतालमा गौतमको मृत्यु भएको स्वास्थ्य...बाँकी

राप्ती २ काे सार्वजनिक सुनुवाई सम्पन्न

देउखुरीकाे राप्ती गाउँपालिका वडा नं २ ले आज बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि भन्ने मुल नाराका साथ गत आर्थिक वर्ष २०७६/०७७ को योजना तथा कार्यक्रमको समिक्षा गर्दै...बाँकी

गायिका भुमिका गिरीले मृगौला पिडित सुकलाल तामाङलाई गरिन २० हजार सहयोग

दुबै मृगौला फेल भई उपचार गर्न आर्थिक समस्या रहेका रामेछाप जिल्ला दोरम्बा गाउपालिका वडा नम्बर २ रामेछाप निबासि ३५ वार्षिय सुकलाल तामाङलाई सोमबार नेपालि लोक तथा दोहोरी गायिका भुमिका गिरिले २० हजार सहयोग गर्नुभएको छ...बाँकी

नेपाल बिद्युत प्राधिकरण नेपालको सर्वाधिक नाफा कमाउने सार्वजनिक संस्थान बन्यो

नेपाल बिद्युत प्राधिकरण नेपालको सर्वाधिक नाफा गर्ने सार्वजनिक संस्थान बन्न सफल भएको छ। सोमबार आफ्नो ३५ औं बार्षिक उत्सवको अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक बर्ष २०७६/०७७ मा ११ अर्ब ४ करोड नाफा...बाँकी

शनिवारको त्यो ‘मर्निङवाक’

श्रावण चौथो शनिवार(२४ गते) विहानै हरि भण्डारी र म कोठावाट मर्निङवाक निस्कियौँ। प्राय हाम्रो मर्निङवाक वतासेडाडा वा झिमरुक नदिको किनारामा हुन्थ्यो तर, त्यो दिन भने त्यसो भएन। हामि विजुवार टारी हुदै ईन्द्रेडाडा पुग्यौँ। फर्किएर विजुवार...बाँकी

कोरोना जोखिम न्यूनिकरणका लागी बिजुवारमा मास्क बितरण

सोमवार विजुवार बजारमा हिड्ने मानिसहरुलाइ मास्क वितरण गरिएको छ । कोभिड १९ को जोखिमलाइ न्युनिकरण गर्ने उदेश्यले प्युठानका युवा व्यावसायी मेघा फर्निचर विजुवारका संचालक तथा उद्योग वाणिज्य संघ प्यूठानका बस्तुगत सदस्य सुर्यचन्द्र खनालले ५ सय...बाँकी

नेपालमा कृषिको विद्यमान अवस्था

नेपाल कृषि प्रधान देश हो, यसमा दुईमत छैन। यसले नेपालको कूल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान पुर्याएको छ। यहाँका ६२ दशमलव ४ प्रतिशत (पन्ध्रौँ योजना अनुसार) जनता कृषि पेशामा संलग्न छन्, तर ७ प्रतिशत किसानसँग...बाँकी

तिजखर्च र जन्मदिनको खर्च कटाएर विरामिको उपचारमा सहयोग

सुर्योदय लघुवित्त बित्तिय संस्था शाखा कार्यालय खनदह अर्घाखाँचीको शाखा प्रमुख सुशिला केसीले तिज खर्च कटाएर शंकर परियारको उपचारमा सहयोग गर्नुभएको छ। प्यूठानको मल्लरानी गाउँपालिका वडा नं. १ अरबाङका शंकर परियारको उपचारको निम्ती उहाँले तिजखर्च कटाएर...बाँकी

समाचार प्रभाव: शंकरको अप्रेसन टिचिङमा हुदै

आर्थिक अभावका कारण उपचार गराउन नसकेर समस्यामा परेका प्यूठानको मल्लरानी गाउँपालिका वडा नं. १ अरबाङका शंकर परियारको बिभिन्न सहयोगदाताहरुको सहयोगमा टिचिङ हस्पिटल काठ्माण्डौंमा अप्रेशन हुनेभएको छ। बिभिन्न सहयोगदाताहरुको सहयोगमा आइतबार उनको अप्रेशन हुने बिरामी शंकर...बाँकी