News Portal

रेडियो सुन्नुहोस्

अपांग अधीकारी दम्पतीको घर बनाउन सहयोगिमनहरू थपिदै

हेमन्त पाठक
१०३९ पटक

भदै १९, प्यूठान
माण्डवि गाँउपालीका वर्डा नं ३ निवासी एकराज अधिकारी र रेश्मा अधिकारीको घर निर्माणका लागी सहयोगि मन थपिदै छन । अपागं वपरिवारको समचार बाहिर आए पछी सहयोगी मनहरु बढ्न थालेका हुन ।

दुवैजना वोल्न नसक्ने घरवारविहीन अपांगता भएका दम्पतीकाे घर निर्माणाका लागी प्युठान नगर पालिका ४ जुम्री निवासी हाल चण्डिगढ भारतमा रहनु भएका वसन्त पाठक ले रु ४००० रकम सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । आफ्नो तर्फबाट ४००० (चारहजार ) र बाकी सहयोग गर्ने मनहरुलाइ सहयोग गर्न आग्रह गर्ने समेत बताउनु भयो । अधिकारी परिवारमा १ छोरी र दूइ छोरा छन । घरवार विहिन परिवार आफ्नो भाइको ओसारीमा बस्दै आएकाछन । सामाजीक अभियानता हरी बस्नेतको नेतृत्वमा घर निर्माण हुन लागेको छ । विभिन्न ठाउँबाट घर निर्माणका लागि सहयोगि मनहरुले सहयोग गरिराख्नु भएको छ । तपाइलाई पनि सहयोग गर्न मन भए हरी बस्नेतको सम्पर्क नम्मर ९८४४९२७८३० मा सम्पर्क गर्न सक्नुहुने छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...