News Portal

रेडियो सुन्नुहोस्

अखिल छैठौँका उपाध्यक्ष अनेरास्ववियुमा प्रवेश

सुजाता थापा क्षेत्रीफागुन ६ प्यूठान
९५६ पटक
फागुन ६ प्यूठान

राष्ट्रिय जनमोर्चा निकट विध्यार्थी संगठन अखिल छैठौँका प्यूठान जिल्ला उपाध्यक्ष रमेस वि.क. अनेरास्ववियूमा प्रवेश गरेका छन्। छैठौको राष्ट्रिय परिषद सदस्य एवं प्रदेश सदस्य समेत रहेका वि.क. लामो समयदेखी राजमो निकट छैठौँमा क्रियासिल थिए।

नेकपा(ओली समूह) निकट अनेरास्ववियुको आज भएको जिल्ला भेलामा उनले छैठौँ परित्याग गरि अनेरास्ववियु प्रवेश गरेका हुन।

संगठन प्रवेशलगत्तै मन्तव्य राख्दै उनले आफू आजसम्म आवद्द भएको संगठन र त्यसको मुल पार्टीले जनता र पार्टीलाई गुमराहमा राखेर परिवारवादमा फसेको आरोप लगाए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...