भारतिय सिमा सुरक्षा वल एस एस वी ले नेपाली नागरिकको हत्या (दार्चुलाको तुईन चुडाएको घटना)को विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विरोध कार्यक्रम गरेको छ। देशव्यापी कार्यक्रम अन्तरगत प्यूठान जिल्लाको मित्रमणी चोकमा पनि विरोध कार्यक्रम...बाँकी
लुम्बिनी प्रदेशको प्रदेश प्रमुख अमिक शेरचन हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको हो । सरकारले लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर उनको ठाउँमा अमिक शेरचनलाई र...बाँकी
श्रावण ११, २०७८/ काठमाण्डौ जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ । निर्वाचन आयोगले आधिकारिकताका लागि आज साेमवार आयोगमै गरेको कार्यकारिणी समितिका सदस्यको सनाखतमा यादवको पक्षमा बहुमत देखिएपछि आधिकारिकता प्रदान गरेको...बाँकी
नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको विषयमा पार्टीको धारणा सार्वजनिक गरेका छन् । शनिबार विप्लवले जारी गरेको विज्ञप्तिमा २०७३ सालदेखि पार्टीले अहिलेको संसदीय व्यवस्था नेपाली जनताको चाहना...बाँकी
सुर्यचन्द्र खनाल बस्तुगत सदस्य उद्योग वाणिज्य संघ, प्यूठानतपाईको परिचय भनिदिनुस न ? मेरो नाम सुर्यचन्द्र खनाल हो मेरो घर पहिले कपिलबस्तुमा हो व्यपारको शिसिलामा म प्यूठान आए र अहिले प्यूठान नगरपालिका ४ विजुवारमा बस्तै आएको...बाँकी
नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य बद्रि पाण्डेले देशको नेतृत्व कुनै अनुभव नभएका कम्युनिस्टले गरेकाले जनताले दुई तिहाइ सरकारको अनुभुत गर्न नपाएको आरोप लगाएका छन । नेपाली काङ्ग्रेस स्वर्गद्वारी नगर समितिले आज बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट...बाँकी
सरकार र नेकपा विप्लव समूहबीच शुक्रबार हस्ताक्षर भएको सम्झौता पत्रको तेस्रो बुँदामा भनिएको छ, ‘नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहा गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न...बाँकी
धनगढीस्थित प्रदेश कार्यलयमा एमालेको बोर्ड राख्ने र हटाउने विषयमा एमालेका केपी ओली र माधव नेपाल पक्षका कार्यकर्ताबीच झडप भएको छ। धनगढीको चटकपुरमा रहेको नेकपाको प्रदेश कार्यलयको बोर्ड परिवर्तन गर्ने क्रममा दुवै पक्षका कार्यकर्ताबीच झडप भएपछि...बाँकी
निर्वाचन आयोगले एमाले र माओवादी केन्द्र अलग–अलग दल भएको जानकारी संघीय संसद सचिवालयमा गराउने भएको छ । मंगलबार बसेको निर्वाचन आयोगको बैठकले यस्तो निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार दुवै...बाँकी
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ । निर्वाचन आयोगले ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा निर्वाचन आयोगले तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई...बाँकी
नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टी विवादबारे सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक आएको बताएका छन् । सर्वोच्चको फैसला आएपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले फैसला नहेरी थप टिप्पणी नगर्ने बताए ।...बाँकी
सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको...बाँकी