सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको...बाँकी
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेतृत्वको सरकारले नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीमाथी लगाएको प्रतिवन्ध फुकुवा गरेको छ। सरकारी वार्ता टोली र नेकपाको वार्ता टोलिविच ३ वुदे सहमती भएसंगै ७ सय २३ दिनपछी सरकारले उक्त...बाँकी
सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच बुधबार एकै दिन दुई चरणमा औपचारिक वार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान र साँझ गरेर दुई चरणमा वार्ता भएको हो । सरकारी वार्ता टोलीका...बाँकी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताएका छन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएका हुन् । उनले भने, ‘कांग्रेसलाई...बाँकी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई संसदीय दलको नेताबाट हटाएको छ । बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले संसदीय दलको नेताबाट ओलीलाई हटाउने निर्णय गरेको हो । ‘संसदीय दलको नेता,...बाँकी
सरकारले वार्ता टोली गठन गरे लगत्तै नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहले समेत सरकारसँग वार्ताका लागि टोली गठन गरेको छ । विप्लवले विज्ञप्ति सार्वजनिक गर्दै खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिएका...बाँकी
सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच वार्ता हुने भएको छ। सरकारले विप्लव समूहसँग वार्ताका लागि मंगलबार वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए। वार्ताद्वारा समस्या...बाँकी
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्वकीय अधिकृत वीरु तामाङलाई हटाएका छन् । गृहमन्त्रालयको सचिवालयमा बसेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहसँग पदको बार्गेनिङ गरेको आरोपमा बादलले तामाङलाई हटाएका हुन् । गृहमन्त्री बादलले सचिवालयमा...बाँकी
प्यूठानको नौ स्थानीय तहमध्ये भौगोलिक हिसाबले समथर, पहाड र लेक तीन वटै भू–भाग समेटिएको सरूमारानी गाउँपालिका हो । पालिकाको माथिल्लो भागमा गुराँस फुल्ने ठाउँ, बीचमा अग्ला–अग्ला चुचुरा र तल्लो भाग तिर समथर भू–भाग, साल, सिसौको...बाँकी
राष्ट्रिय जनमोर्चा निकट विध्यार्थी संगठन अखिल छैठौँका प्यूठान जिल्ला उपाध्यक्ष रमेस वि.क. अनेरास्ववियूमा प्रवेश गरेका छन्। छैठौको राष्ट्रिय परिषद सदस्य एवं प्रदेश सदस्य समेत रहेका वि.क. लामो समयदेखी राजमो निकट छैठौँमा क्रियासिल थिए। नेकपा(ओली समूह)...बाँकी
प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) प्यूठानको जिल्ला भेला सम्पन्न भएको छ। अनेरास्ववियू प्यूठानका संयोजक जाल ब. क्षेत्री अध्यक्षतामा भएको भेलामा अनेरास्ववियूका केन्द्रिय कार्यालय सदस्य...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओली अवहेलना मुद्दामा लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित भएका छन् । पौने १२ बजे सर्वोच्च अदालत प्रवेश गरेका ओली १२ बजे फर्किए । आफूमाथि लागेको अवहेलना मुद्दामा लिखित जवाफ पेश गरेपछि न्यायपरिषद...बाँकी