News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार, राजनीति

केपी ओलीको उपस्थितीविनै वसेको नेकपाको सचिवालय वैठक सकियो

नेपाल कम्युनिष्ट पार्टीको वैठक सकिएको छ। आजको वैठकले विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी शर्मा ओलीसंग छलफल गरि वैठक सुचारु गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो। वैठकले पार्टीको संकटको...बाँकी

नेकपा झिमरुक गाँउ कमिटीको जनभेटघाट, ११ जना पार्टी प्रवेश

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) झिमरुक गाँउ कमिटीले झिमरुक गाँउपालीका वर्डा नँ ३ मा जनभेटघाट सम्पन्न गरेको छ। वडास्थित पार्टिका अगुवा कार्यकर्ताहरुसंग भेटघाट गरिएको त्यहाँवाट मिलन एमसी ले जानकारी दिनुभयो। कार्यक्रममा त्यहाँका ११ जना राष्टिय जनमोर्चाका कार्यकर्ताहरुले...बाँकी

मुस्लिम आयोग नाममात्रैको भयो, खारेज गरिदिए हुन्छ : अध्यक्ष अन्सारी

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बजेट र अधिकार नहुँदा आयोगले काम गर्न नसकेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले आयोगका अध्यक्ष अन्सारी र आयोगका सचिव शम्भुबहादुर खड्कासँग आयोगको आर्थिक वर्ष...बाँकी

व्यक्तिको सेटलमेन्टमा बरालिएको नेकपा भित्रको अन्तरविरोध

पछिल्लो समय नेपाली समाजको ध्यान नेकपाको अन्तरविरोधतर्फ निकै आकर्षित रह्यो । कोभिड १९ ले विश्व मानव समुदायलाई नै आतङ्कित एवं भयभीत तुल्याएको अवस्थामा नेपालमा भने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्र चुलिदै गएको गुटगत...बाँकी

प्रोपोगन्डामा अडिएको नेपाली राजनीति

समाजका प्रत्येक अवयवहरूको सञ्चालक शक्ति राजनीति हो । राजनीतिले नै समाज विकासको गति निर्धारण गर्दछ । राजनीति सेवाहरू मध्येको सबैभन्दा उच्चतम सेवा हो । राजनीतिलाई सही ढङ्गले लागु गर्ने हो भने राष्ट्रले नयाँ फड्को मार्न...बाँकी

नक्कली आइडी मार्फत प्रधानमन्त्रीका प्रेस सल्लाहकारको चरित्रहत्या

प्यूठान, नक्कली फेशबुक आइडी बनाएर प्रधानमन्त्री के.पी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाको चरित्र हत्या गर्ने प्रयास भएको छ। सुर्य थापाको नाम र उही फोटो राखेर नक्कली आइडी खोलिएको प्रेस सल्लाहकार थापाले बताउनुभएको छ। मेरो...बाँकी

राष्ट्रपति भण्डारीद्वारा सरकारले सिफारिस गरेका दुबै अध्यादेश जारी

८ वैशाख, काठमाण्डौं, मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेशराष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार जारी गर्नुभएको छ। राजनितिक दल सम्बन्धी दोश्रो संशोधन अध्यादेश २०७७ र संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ राष्ट्रपति भण्डारीले...बाँकी

जुम्रीकाँढाका अग्नी पिडितलाई राहत वितरण(भिडियोसहित)

गत मंसिर ७ गते आगोलागीका कारण घर र गोठ जलेर घरवारविहिन भएका प्यूठान नगरपालिका ५ जुम्रीकाँढा पुर्णागाउँ निवासी मति खड्काको परिवारलाई भारतमा रहेका नेपालीले पठाएको राहत दिईएको छ । नेपाली जनसेवा समाज तामिलनाडु चेन्नैले भारतमा...बाँकी

प्रजातन्त्र दिवस र निर्वाचन दिवस भव्यतापुर्वक मनाईयो

७० औं प्रजातन्त्र दिवस तथा चौथो निर्वाचन दिवसको अवसरमा प्यूठानमा पनि विभिन्न कार्यक्रम गरिएको छ। विहान महेन्द्र मा.वि. खलंगावाट र्याली सुरु गरि जिल्ला समन्वय समितिको हलमा पुगेर औपचारीक समारोह गरिएको थियो। प्रजातन्त्र दिवस जिल्ला समारोह...बाँकी

राजनीतिक जवाफदेहिताविना थलिएको प्रजातन्त्र

व्यवस्था टिक्नका लागि त्यो जनताको वन्न सक्नुपर्दछ। विद्रोहको विजारोपण थोरैले गर्दछन। आम जनता विद्रोहप्रतिको विश्वासले भन्दा वढि व्यवस्थाप्रतिको असन्तुष्टिले नै विद्रोहको वाटोमा लाग्ने गर्दछन। विकासे अड्डाहरुमा मात्र हैन राजनीतिक दल र संरचनाहरुमा पनि पुर्ण जवाफदेहिता...बाँकी

एमसिसि वारे प्यूठानमा अन्तरक्रिया सम्पन्न

मिलिनियम च्यालेञ्ज कर्पोरेसन(एमसिसि) सम्वन्धमा प्यूठानमा अन्तरक्रिया सम्पन्न भएको छ। सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मै शाझा धारणा वन्न नसकेको अवस्थामा जिल्लामा उक्त कार्यक्रम भएको हो। हाम्रो एकता प्रकाशन गृह प्यूठानको आयोजनामा मंगरबार जुम्रीमा भएको...बाँकी

क्रान्ति, शान्ति हुदै समृद्धितर्फः मन्त्रि पुन(भिडियोसहित)

उर्जा, जलश्रोत तथा सिचाईमन्त्रि वर्षमान पुनले मुलुक क्रान्तिवाट शान्ति हुदै समृद्धितर्फ अगाडि वढेको वताउनु भयो। २५ औँ जनयुद्ध दिवसको दिन पहिलो प्रहरिचौकि आक्रमण भएको स्थल रोल्पाको होलेरीमा सहिद स्मारकको उद्घाटन गर्दै मन्त्रि पुनले राजनीतिक परिवर्तन...बाँकी