१ फागुन, प्यूठान नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले कसैको प्रभाव र प्रेरणाभन्दा आफ्नो अध्ययनका कारण कम्युनिस्ट आन्दोलनमा लागेको वताउनु भएको छ। २००७ सालपछी कांग्रेस त्यागेर कम्युनिष्ट राजनीतिमा लागेको सिंहले वताउनु भयो।...बाँकी
प्युठान नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० निकट मगरहरुको एकता भेला तथा सफत ग्रहण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । तत्कालीन ने क पा ९एमाले०निकट लोकतान्त्रिक मगर संघ र ने क पा ९माओवादी केन्द्र०निकट मगर राष्ट्रिय मुक्ति...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्यूठानले मंसिर १४ को उपनिर्वाचनपछी पार्टी थप मजवुत र संगठन बलियो वनेको वताएको छ। पार्टीको प्रचार प्रसार तथा प्रकासन विभागको अायोजनामा भएको पत्रकार सम्मेलनमा नेकपा प्यूठानका अध्यक्ष तुल्सिराम शर्माले निर्वाचनले पार्टीलाई...बाँकी
प्यूठानका सवै ठाउंमा नेपाल कम्युनिष्ट पार्टीले विजय हासिल गरेको छ। ऐरावती गाउंपालीका वर्डा न १ दाङवाङ, वर्डा नं २ वरौला र प्यूठान नगरपालीका वर्डा नं २ मा नेकपाले विजय हासिल गरेको छ। ऐरावती २ मा...बाँकी
दाङ क्षेत्र नं ३ (ख)मा नेकपाको अग्रता कायमै रहेको छ । प्रदेश सभा सदस्यका लागी भएको उप निर्वाचनमा नेकपाकी उम्मेदवार बिमला वलि ३ हजार ९सय १३ मत सहित अग्रस्थानमा रहनुभएको छ । यसैगरी वहाँको निकटतम...बाँकी
प्यूठान नगरपालिका वडा नम्वर २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टीका मूक्ती पोखरेल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहनसिँह विष्टलाई २ सय ८४ मतान्तरले पछी पार्दै नेकपाका पोखरेलले चुनाव जितेका हुन् ।...बाँकी
जिल्लामा ६१.४९ प्रतिसत मत खसेको छ। ८ हजार ३ सय ४६ मतदाता रहेकोमा ५ हजार १ सय ३२ मत खसेको छ। प्यूठान नगरपालीकामा ६६.०३ खसेको छ। कुल मतदाता ३ हजार २१ रहेकोमा १ हजार ९...बाँकी
जिल्लाका २ स्थानिय तहका ३ वडामा रहेका ८ मतदान स्थलका १२ वटै मतदान केन्द्रमा मतदान भएको छ। ३ वर्डा अध्यक्षका लागि २ स्थानिय तहमा निर्वाचन भएको हो। ऐरावती गाउँपालिका वडा नम्वर १ दाङवाङ, २ वरौला...बाँकी
जिल्लाका ८ मतदान स्थलका १२ वटै मतदान केन्द्रमा मतदान सुरु भएको छ। ३ वर्डा अध्यक्षका लागि २ स्थानिय तहमा निर्वाचन हुन लागेको हो। सवै स्थानमा शान्तिपुर्वक समयमै मतदान सुरू भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले...बाँकी
मंसीर १४ गते प्यूठानका दुई स्थानीय तहको तीन वटा वडामा उप निर्वाचन हुँदैछ । ऐरावती गाउँपालिका वडा नम्वर १ दाङवाङ, २ वरौला र प्यूठान नगरपालिका वडा नम्वर २ दाखाक्वाडीमा निर्वाचन हुन लागेको हो । तिनवटा...बाँकी
राष्ट्रिय जनमोर्चा प्यूठानले प्यूठान जिल्लामा हुने उपनिर्वाचनमा केन्द्रीय सहमति वमोजिम आाफ्ना उम्मेद्वार नभएका स्थानमा नेकपाका उम्मेद्वारलाई मतदान गर्न आफ्ना नेता-कार्यकर्तालाई निर्देशन दिएको छ। ऐरावती गांउपालिका वर्डा नं २ मा नेकपाका कार्यकर्ताले स्वतन्त्र उम्मेद्वारी दिएसंगै नेकपा...बाँकी
ऐरावती गाउँ पालिका वडा नम्बर १ को नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )वाट वडा अध्यक्ष पदका उम्मेदवार दोर्ण पाण्डे दुर्घटनामा घाईते भएका छन्। चुनावी प्रचार प्रसार अभियानको क्रममा मोटरसाईकल दुर्घटनामा परि पाण्डे घाईते भएका हुन।...बाँकी