
जिल्लामा ६१.४९ प्रतिसत मत खसेको छ। ८ हजार ३ सय ४६ मतदाता रहेकोमा ५ हजार १ सय ३२ मत खसेको छ।
प्यूठान नगरपालीकामा ६६.०३ खसेको छ। कुल मतदाता ३ हजार २१ रहेकोमा १ हजार ९ सय ९५ जनाले मतदान गरेका छन्।
ऐरावती गाउपालीकाका दुई वडामा ५८.९१ प्रतिसत मत खसेको छ। कुल ५ हजार ३ सय २५ मतदाता मध्य ३ हजार १ सय ३७ मतदान गरेका छन्।
