News Portal

रेडियो सुन्नुहोस्

निर्वाचनले पार्टीलाई थप बलियो वनायो- नेकपा प्यूठान

सिखबर संवाददाता१८ मंसिर, प्यूठान
१९२५ पटक
१८ मंसिर, प्यूठान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्यूठानले मंसिर १४ को उपनिर्वाचनपछी पार्टी थप मजवुत र संगठन बलियो वनेको वताएको छ। पार्टीको प्रचार प्रसार तथा प्रकासन विभागको अायोजनामा भएको पत्रकार सम्मेलनमा नेकपा प्यूठानका अध्यक्ष तुल्सिराम शर्माले निर्वाचनले पार्टीलाई थप संगठित गराएको वताए।

चुनावि तालमेलको प्रसंगमा अध्यक्ष शर्माले राष्टिय जनमोर्चाको व्यवहारकै कारण तालमेल कार्यन्वयन हुन नसकेको वताए। “राष्टिय जनमोर्चाले विगतमा तालमेलको क्रममा भएको निर्वाचित अवधिभर सहकार्य गर्ने सहमति उल्लंघन गरेको छ।” शर्माले भने- “स्थानिय स्तरमा जनमोर्चा निर्वाचित स्थानमा वर्गवैरी जस्तो व्यवहार गर्ने र पार्टी केन्द्रमा पुगेर तालमेल गर्ने जनमोर्चाकै कारण वरौलामा स्थानिय पार्टीले जनमोर्चाको तालमेल अस्विकार गर्यो।”

विभाग प्रमुख ईमानसिंह भारतिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी सचिव कृष्ण अधिकारीको विशेष उपस्थिती रहेको थियो। कार्यक्रमको संचालन टिकाराम पोख्रेलले गरेका थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...